Category Archives: मुक्तक

मुक्तक / short poem

सजना गुरुङका चालिस मुक्तकहरु

~सजना गुरुङ~ …………*****………… जीवनरुपी वृक्षमा चेतनाको फल फलाउन सक्छौ हिम्मत गर सुकेको बोटमै तिमी पलाउन सक्छौ तत्पर हुनु आफै नै हर परिस्थितिको सामना गर्न आत्माबलले जाँची हेर वैरी समय ढलाउन सक्छौ ! …………*****………… अब देखि तिम्रो मेरो बस्ने छत एउटै … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : बातबहादुरहरु

~चित्र लक्ष्मी~ छाती भएकाले आँटको कुरा गर्छन् कला भएकाले छाँटको कुरा गर्छन् तारादेखि तर्सने

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : सवाल

~वाग्ले प्रकाश ‘बगर’~ देश छाडें प्रदेशी यो माटो अर्कैभो स्वदेश प्रति प्रेमको पाटो अर्कैभो

Posted in मुक्तक | Tagged | Leave a comment

कृष्ण केसी ‘छल’का दुइ मुक्तकहरु

~कृष्ण केसी ‘छल’~ मुक्तक – १ जुन पनि लुकी गयो तिमीलाई देख्दा खेरी शब्द हरु हराई सके तिम्रो बखान लेख्दा खेरी देवताहरु पनि हार मानी गए

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : पत्त्यायौ

~चित्र लक्ष्मी~ पत्त्यायौ,भातले नपत्त्याएको भातेलाई पत्त्यायौ,सडकले लत्त्याएको खातेलाई सधैं अनुत्तरित रह्यो

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : संगत

~हरिकृष्ण काफ्ले~ निरन्तर सिकाए सुगा पनि बोल्ने हुन्छ कुनै बोली छुरा जस्तो छाती छिचोल्ने हुन्छ! त्यसैले मान्छे भन्छन् ठूलै रूखको ओत लाग्नु

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : जवाफ

~दिपक देवकोटा ‘दिपु’~ नयाँ ठाउ परिवेशमा माटो नबिर्स स्वदेश प्रति कर्तव्यको पाटो नबिर्स राम छाँया हो दुइदिनको

Posted in मुक्तक | Tagged | Leave a comment

हरिकृष्ण काफ्लेका दुई मुक्तकहरु

~हरिकृष्ण काफ्ले~ तिमी आँसु–आँसु भन्छौ, म हर्षको कुरा गर्छु पतन अवनति छोडी, उत्कर्षको कुरा गर्छु, पराजित मानसिकतां उन्नतिको बाधक हुन्छ, म उत्साह उमङ्ग र सङ्घर्षको कुरा गर्छु ।

Posted in मुक्तक | Tagged | Leave a comment

श्रेष्ठ समनश्रीका केहि मुक्तकहरु

~श्रेष्ठ समनश्री~ अस्ती उठौ भन्यो । हिजो जुटौ भन्यो । जनमत लुटेर गयो, आज लुटौँ? भन्यो ।। केही लिनु छ । केही दिनु छ । भाव विनिमयमा, केही पोखिनु छ ।। भगवानले यति सुन्दर मुहार बनाईदियो ।

Posted in मुक्तक | Tagged | Leave a comment

नविन आचार्य ‘लेटांगे’का छ मुक्तकहरु

~नविन आचार्य ‘लेटांगे’~ सानु सङ्ग कुरा गर्दै , बिताएका केहि पल मायाका ति सौगातहरु, पठाएका केहि पल सम्झनामा अझै पनि, ताजा बनि बसेको छ प्रेमिल कुरा गरी गरी, मुस्काएका केहि पल पागल सरि भा’छु अचेल,एक्लै जिउन नसकेर पीडा बढ्दै गा’छ … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

हुसैन खाँका चार मुक्तकहरु

~हुसैन खाँ~ संगै हाँसौँ हामी मुसुमुसु गरी हास्य रसमा सधैँ नाचौँ हामी छमछम गरी प्रेमरसमा सधैं खेलौँ हामी वन -चउरमा जीवनभरी सधैं बाचौँ हामी यहि धरणिको चिन्तनगरी । ईर्ष्या – डाहा कलह सबको दाहको चाहना छ नौला -नौला प्रग तिपथका … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

छविलाल कोपिलाका दश मुक्तकहरु

~छविलाल कोपिला~ हाँसियो कति, त्यो शीश मञ्जिलसंग गरेर मीठा कुरा, प्रेमको त्यो दिलसंग स्वर्ग हो, मरुभूमि त्यो माउण्ट आबु रमाऔ एकैछिन, यो झिलमिलसंग । धेरैबेर देखि यी आँखा निदाएका छैनन् । सायद, हेरेर ती अझै अघाएका छैनन् । बचेराहरुसंग, बिहानै … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

बिस्नु प्रवा सापकोटाका बाह्र मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ न आँखा आँखा जस्तो,न नाक नाक जस्तै छ मुहार, हात, खुट्टा,शरीरको हालत उस्तै छ मान्छेको चित्र बनाउ भनेको ‘के हो छोरा यो’? छोरो मुस्कुराउदै बोल्यो ‘बा मान्छे यस्तै छ’।। बाघलाई बाख्राले तर्साउदैन खडेरिमा पहरा सर्साउदैन यती कुरा … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

राजकुमार श्रेष्ठका एघाह्र मुक्तकहरु

~राजकुमार श्रेष्ठ ‘दीप’~ कैले कहि नपिएकै बिष पनी लाग्छ जल्ने हरू जलेको नै ठिक पनी लाग्छ ऊर्जा हरू मिल्दो रैछ यिनकै ताप बाट यस्तै नभएमा जीबन फिका पनी लाग्छ ! गाऊँ उस्लाई टाढा भयो बेशी झरे पछी पहेलपूर धान खेत … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : ताल उही छ

~चित्र लक्ष्मी~ माछा फेरिए ताल उही छ मान्छे फेरिए ताल उही छ क्रान्तिको बातै

Posted in मुक्तक | Tagged | Leave a comment

बिस्नु प्रवा सापकोटाका चौध मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ टेकेको धर्ती जति छ,नटेकेको झन कती कती देखेको कुरा जती छ,नदेखेको झन कती कती जती चिट्ठी लेख्दै गयो,उती यस्तो लाग्दो रै छ – लेखेको कथा जती छ,नलेखेको झन कती कती ।। पराइको चुरी फुरी बढेको छ जताततै … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

छविलाल कोपिलाका पन्ध्र मुक्तकहरु

~छविलाल कोपिला~ बचपनका ती सबै प्रहर विरानो लाग्दैछ । उसैगरि बसेको त्यो घर विरानो लाग्दैछ । के गर्नू ? समयले सबै भत्काएपछि यहाँ, कैयौं पिपलहरुलाई वर विरानो लाग्दैछ । सोच्दैछु भोलि बिहान हुन्छ या हुँदैन । यसैगरी यौटै शिरान हुन्छ … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

बिस्नु प्रवा सापकोटाका पन्ध्र मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ एउटा पर्खाल नाग्दैमा तगारो कहाँ सकिन्छ र एउटा रात ढल्दैमा अँध्यारो कहाँ सकिन्छ र पाहिलै पिच्छे होसियार हुनु जरुरी छ यहाँ- एउटा भिर छिचोल्दैमा अफ्ठ्यारो कहाँ सकिन्छ र ।। दुई किनार जोडीएपछी पुल जन्मिन्छ खडेरिमा खडेरी बर्सेपछी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : निर्लज्ज

~आषिश श्रेष्ठ~ निर्लज्ज भयौ तिमीहरू बेश्या जस्तो सुख मिल्ला कि जनतालाई ईष्या कस्तो गल्ती हाम्रै हो, यिनलाई कुर्सिमा बसाउनु

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : राजनिति

~विनीत ठाकुर~ राजनिति रगतको खोला होइन जनता पडकाउने यो गोला होइन

Posted in मुक्तक | Tagged | Leave a comment

सुसन राईका एघार मुक्तकहरु

~सुसन राई~ संस्कार भुली पप् गायौ गाना दोषी भयो बस्त्र फाल्यौ नाङ्गियौ चाहाना दोषी भयो के सम्झि यी यस्ता हर्कत देखाउँदैछौ गल्ति गर्यौ पन्छियौ जमाना दोषी भयो जन्मेर मान्छे फरक फरक पाटोमा जान्छ कोहि पाठशाला त कोही बाटोमा जान्छ केहि … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

श्रीहरि फुयाँलका दुई मुक्तकहरु

~श्रीहरि फुयाँल~ 1. मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन दुःख आईपरेको छ मायालुको साथ छैन अब त संसारै बिरानो लागी सक्यो मलाई बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥

Posted in मुक्तक | Tagged | Leave a comment

वियोगी बुढाथोकीको केही मुक्तक

~वियोगी बुढाथोकी~ पत्रिकाको डोको बोक्दै गर्छु वारपार कति फाल्नु कति राख्नु असाहित्यिक झार गाली गलौज मीठो लाग्छ प्रेमपूर्ण भएपछि स्वागत गर्छु पठउनु है रचना लगातार । एउटा पत्र लेखेको थें पठाऊँ कसोगरी सम्झनाले ऐंठन गर्दा रुन्छु धरधरी खा’को विष लाग्नु … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

हरिभक्त कटुवालका रक्सीमाथि दुई मुक्तकहरु

~हरिभक्त कटुवाल~ १) सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम। २)

Posted in मुक्तक | Tagged | Leave a comment

कृष्ण वस्तीका चौध मुक्तकहरु

~कृष्ण वस्ती~ जीवनको मैदानमा अक्षरहरुले फुटबल बनाए् राजनीतिका पारखीले बेलाबखत मादल बनाए, सधैँ अरुको लागि देउरालीको पाती बनेको मलाई आखिर आफ्नै सपनाहरुले पनि केवल आँखाको गाजल बनाए ।। मैले पहाड चढ्दा शानदार हिमाल देखें , तराईतिर झर्दा इमानदार धिमाल भेटें … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कृष्ण पौड्यालका १८ मुक्तकहरु

~कृष्ण पौड्याल~ मुटुमा बास छ। मिलनको आस छ॥ धोका दिन्नौ पक्कै। पुर्ण विश्वास छ॥ मृत्यु समिप खेलमा छु। बर्षातको भेलमा छु॥ नबोलाऊ अंगालोमा॥ बे कसुर जेलमा छु॥

Posted in मुक्तक | Tagged | Leave a comment

छन्दबद्ध मुक्तक : उत्कृष्ट लेखे

~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा लेखेको नै नहेरी अनवरत कुनै उत्तिकै ठोक्छ “आहा” केहीलाई रचेका सुमधुर कृतिका काइदै छैन थाहा जान्ने गम्किन्छ धेरै कमसल बिचरो कोर्छ जानीनजानी

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : भिर नभए

~सिर्जना खड्का~ थाहा हुँदैन यात्रा अक्कर भिर नभए बुझिँदैन जिबन अलिकति पिर नभए सोचेको खोजेको जस्तो कहाँ मिल्छ र

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : मृगासनमा सिंहको आशन

~राजेन्द्र थापा~ मृगासनमा ढल्केर वस्दा, सिंहलाई दिनरात मोज हुन्छ सिंहको आसन छेऊ वस्दा, मृगलाई दिनरात वोझ हुन्छ सिंहलाई सन्काई सन्काई, जव मृगहरु ढालिन्छन्

Posted in मुक्तक | Tagged | Leave a comment

रुपक श्रेष्ठका सोह्र प्रणय मुक्तकहरु

~डा. रुपक श्रेष्ठ ~ एक ओ मेरी दिलमाया, मेरो दिलको धड्कन सुनिदेऊ न प्लिज ! ओ मेरी मनमाया, मेरो मनको गुञ्जन सुनिदेऊ न प्लिज !! तिमी यो मिठो रातो गुलाबछेउ म तिखो काँडा बन्न तयार छु, ओ ज्यानमाया, तिमी मेरो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : यो शहरमा

~राजेन्द्र थापा~ हिलो छ्यापी होली खेल्छन्, दिनहुँ यो शहरमा बोल्दा बोल्दै वोली फेर्छन, दिनहुँ यो शहरमा हात मिलाउने कि अङ्गालै, यो छुट्याउनु पैले

Posted in मुक्तक | Tagged | Leave a comment

गोपाल कडेलका ३ मुक्तकहरु

~गोपाल कडेल~ समय चिन्ने छिटो,आनीबानी पनि गज्जब लग्यो माया उस्तै मिठो,आनीबानी पनि गज्जब लाग्यो l ओइ ! म्यासेन्जरमा फोटो पठाको छु हेरेर कमेन्ट गर है ? मनमा राखे यही ठिटो,आनीबानी पनि गज्जब लाग्यो दुख: त कति हो कति, फर्केर आए … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment