Category Archives: गजल

गजल / Gazal

गजल : दिक्क लाग्छ

~कृष्णहरि बराल~ सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ

Posted in गजल | Tagged | Leave a comment

आज किन किन

~विवश सापकोटा~ आज किन किन मुटु दुखेजस्तो लाग्यो। पीडाका ती गाँठाहरु फुकेजस्तो लाग्यो।

Posted in गजल | Tagged | Leave a comment

हुन्न धर्म अडेको

~विवश सापकेाटा~ एकदुई दिनमै चुँडिने, काँधको त्यो धागोमा हुन्न धर्म अडेको। वली दिन ठीकपारेको विचरा त्यो राँगोमा हुन्न धर्म अडेको।

Posted in गजल | Tagged | Leave a comment

बाँचेको मान्छे

~‘अभागी’रामचन्द्र रेग्मी~ जन्म र मृत्युको दोसाँधमा अडेर बाँचेको मान्छे प्रेमको चपेटामा गडेर बाँचेको मान्छे |

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो अर्धाङ्गिनी तिमी हौ

~भीमनिधि तिवारी~ आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ यो स्नेहको बिरुवा कैले पनि नसुकोस् फूलबारीको म माली मधुमालिनी तिमी हौ

Posted in गजल | Tagged | Leave a comment

गजल : इश्कबाजी मा

~भीमनिधि तिवारी~ नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा। नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा नजाने डुब्छ चुर्लुम्मै जवानी, जेलखानमा र, जाने अप्सरा खोपी छ आफ्नै, इश्कबाजीमा नजाने ज्यान नै … Continue reading

Posted in गजल | Tagged | Leave a comment