Category Archives: गजल

गजल / Gazal

गजल : चामल छ न दाल छ

~सुजन बुढाथोकी ‘कान्छा’~ खानका लागि एक गेडो चामल छ न दाल छ उ गरिब हो जस्को घरमा केवल अनिकाल छ, बाटोमा रोएको देखेर पनि हेर्दै नहेरी गयो होला सायद छिमेकी जो

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : बित्दैछ आज मेरो

~जीर्ण भागेदार~ खाएर मोज गर्दै बित्दैछ आज मेरो … छाती तिमीबिनाको रित्तै छ आज मेरो जो हेर पाउँदैनन् यस्तो अपार माया लाखौँ छ मूल्य खोज्दा सित्तैँ छ आज मेरो

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रै लागि हो लेउन प्रिय

~दीपक कालिकोटे~ मेरो मुटु तिम्रै लागि हो लेउन प्रिय ।। साच्चै माया गर्छौ उत्तर देउन प्रिय ।। मेरो आँखामा हेरन तिम्रो प्रतिविम्ब छ । अमर मायाको अमृत पेउन प्रिय ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै कुरा गर्न बाँकी छ

~राजन रुचाल~ जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ ।। चाखो माया पियारी माझ् छर्न बाँकी छ ।। संगै जिउने संगै मर्ने बाचा कसम खाँदै ।

Posted in गजल | Tagged | Leave a comment

गजल : माया मारेपछि

~कुलबहादुर तामाङ~ किन हेर्नु माया मारेपछि तिम्ले कतै माया सारेपछि।। तिम्रै निम्ति डुङ्गा खियाएँ गईछेउ डुङ्गा तारेपछि ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो सामु बस्दा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ उर्वशी के राम्री होलिन् तिम्रो सामु बस्दा चन्द्रिकालाई डाढो लाग्छ तिम्रो सामु बस्दा फूलहरु खिल्खिलाऊन् तिम्रै हाँसो राम्रो ताजमहल फिक्का हुन्छ तिमी त्यहाँ पस्दा

Posted in गजल | Tagged | Leave a comment

गजल : खबर चाहिदैन

~सुजन बुढाथोकी ‘कान्छा’~ के छ कसो छ कुनै हाल खबर चाहिदैन त्यो कुन मान्छे हो जस्लाइ घर चाहिदैन बस ! यत्ती एउटा चोट नै काफी छ जिन्दगी के हो जान्नलाइ टिचर चाहिदैन

Posted in गजल | Tagged | Leave a comment

गजल : हजुर गजबसँग घुर्नुहुन्छ

~धीरेन्द्र प्रेमर्षि~ जागी–जागी हाम्रा हजुर गजबसँग घुर्नुहुन्छ जहाजको जमानामा साइकिलमै दगुर्नुहुन्छ मुटु कति साँगुरो छ त्यसको कुरा नगरौँ भो जय–जयकार सुन्यो कि त फुरन्दाना फुर्नुहुन्छ

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

गजल : केही छैन

~सुजन बुढाथोकी ‘कान्छा’~ मैले हेरेकै हु आँखा अन्तै फर्कायौ,केही छैन आखिर माया नगर्नेलाई मन परायौ,केही छैन ए ! मन र मुलुकलाइ माया गर्छु भन्नेहरु हो

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्ले हाल्यो सानु ?

~वाग्ले प्रकाश ‘बगर’~ हामी दुई बिच काडे, तार कस्ले हाल्यो सानु ? नछुट्टीने माया प्रितमा बार कस्ले हाल्यो सानु ? हररात बाहुपासमा कसिएर बस्छु भन्थ्यौ, फेरी दुर-दुर लाने कर कस्ले हाल्यो सानु ?

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी मेरै नजर्माछ्यौ

~इन्द्रकुमार ‘विकल्प’~ मैले सम्झेँ तिमी मेरै नजर्माछ्यौ सधैँ मुस्कुराउने मेरै अधर्माछ्यौ बेकार रै’छ सम्झीसम्झी ज्यान सुकाउनु थाहा छैन अचेल कुन लहर्माछ्यौ

Posted in गजल | Tagged | Leave a comment

गजल : मलाई खुसी पार्नु पर्दैन

अन्तै खुसी छौ भने मलाई खुसी पार्नु पर्दैन, Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : पर्खाल ढाल्न आउँछौ की ?

~इन्द्रकुमार ‘विकल्प’~ तिम्रो मेरो बीचको पर्खाल ढाल्न आउँछौ की ? छियाछिया मुटु मेरो टाल्न आउँछौ की ? अँधेरीमा जूनकीरी गिज्याउन थाले धिपधिप बत्ती तिमी बाल्न आउँछौ की ?

Posted in गजल | Tagged | Leave a comment

गजल : निरन्तर खोसिएको छ

~सुजन बुढाथोकी ‘कान्छा’~ मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ सन्सार खोसिएको उस्को बाच्ने अबसर खोसिएको छ उत्ता अदालतले निबेदन दिन पनि दस्तुर माग्यो श्रीमान म मज्दुर हु र मेरो ज्यालादर खोसिएको छ

Posted in गजल | Tagged | Leave a comment

गजल : यो मात कस्तो

~इन्द्रकुमार ‘विकल्प’~ नप्यूँदैमा लागेको यो मात कस्तो तिमी बिना चाहेको यो रात कस्तो टाढा—टाढा धेरै टाढा गयौ टाढा टाढैबाट पसारेको हात कस्तो

Posted in गजल | Tagged | Leave a comment

गजल : निष्ठुरी किन बानि सिकाएनौ

~ममता मृगतृष्णा~ आफ्नो जस्तै निष्ठुरी किन बानि सिकाएनौ ।। किन तिम्ले गरेजस्तै मलाई हानी सिकाएनौ ।। तिम्रो याद दिन रात आइरहन्छ, किन यहाँ लाग्छ यिनलाई तिमिले बैमानी सिकाएनौ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : सिङ्गै एउटा रात थियो

~ममता मृगतृष्णा~ तिमी थियौ म थिंए, सिङ्गै एउटा रात थियो नशा होइन तर पनि कुन्नि के को मात थियो| त्यो अनौठो काउकुति त्यो झश्काइ छुवाईमा मेरो अंग अंग छुने केवल तिम्रो हात थियो |

Posted in गजल | Tagged | Leave a comment

गजल : हार्ने कसरी हो ?

~नरेश अल्पबिराम~ जडता र भ्रमले हार्ने कसरी हो ? दिवसले फरक पार्ने कसरी हो ? बहिनीलाई अझै जाँतो छोड्दैन भाइहरुमा त्यो सार्ने कसरी हो ?

Posted in गजल | Tagged | Leave a comment

गजल : केही फरक गर्नु नि

~खगेन्द्र गिरी ‘कोपिला’~ मसँग व्यवहार त केही फरक गर्नु नि मलाई गर्ने प्यार त केही फरक गर्नु नि उनै घुर्की नखरा, उनै कटाक्ष मात्रै छन् ममाथी अत्याचार त केही फरक गर्नु नि

Posted in गजल | Tagged | Leave a comment

गजल : हत्केला नै खोस्नेहरु छन्

~नविन ध्यार~ औंला दिदा हत्केला नै खोस्नेहरु छन् फूलै दिए पनि काँडा रोज्नेहरु छन् दयै गरी आफैले सवैथोक सुम्पिदा पनि भिखारी नै भयो भनि सोंच्नेहरु छन्

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : जता हेर्छु मैले बबन्डर

~रिजाल किरण~ बहर : मुतकारिब मुसम्मन सालिम जता हेर्छु मैले बबन्डर बबन्डर कतै शान्ति छैन पिएकोछु हन्डर । बनेको छ प्यासा यहाँ आफ्नो आफै खोजी दाउ हान्ने लुकेकोछ खन्जर ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य गजल : नेताजी काम कमाल

~इन्द्रकुमार ‘विकल्प’~ साम, दाम, दण्ड, भेद नेताजी काम कमाल भ्रष्टाचारी दुराचारी नेताजीका नाम कमाल जनतामा राम नामी खोकिलामा छुरा लुकाई सुरा सुन्दरीका सँगै नेताजीका साम कमाल

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : संसार चेली रहेछ

~सदानन्द अभागी~ संसार चेली रहेछ आकार वेली रहेछ साकार आकार हेर माहान ठेली रहेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : अन्धकारको देशबाट

~अनिता भण्डारी पौडेल~ सम्झिदैछु तिमीलाई यो अन्धकारको देशबाट गाँस बाँस कपास अभाव, हाहाकारको देशबाट कोही खान देउ भन्छन कोही बाँच्न देउ भन्छन कुर्सीमै निदाईरहने कुम्भकर्ण सरकारको देशबाट

Posted in गजल | Tagged | Leave a comment

गजल : वाचा गरेर भुल्न

~राजेन्द्र चोथाले~ मलाई पनि सिकाऊ वाचा गरेर भुल्न प्रत्येक ऋतु पिच्छे रङ फेरेर फुल्न सक्दिन म सहन आँसुहरू कसैको रुँदा अरूका आँखा खुसीहरू बटुल्न

Posted in गजल | Tagged | Leave a comment

गजल : बिना शर्त गरी रा’छु

~रवि प्राञ्जल~ जे जे भन्छौ सबै बिना शर्त गरी रा’छु । किनार भेट्न अझै मैले नर्क तरी रा’छु। थाहा छैन त्यो मुटुमा कहाँ निर छु म ? सगरमाथा जस्तै हरेक वर्ष सरी रा’छु।

Posted in गजल | Tagged | Leave a comment

गजल : असल सखिया भइ दिए

~इलामेली टीकाराम दुलाल~ शीरमा श्री लेख्नै पर्दैन असल सखिया भइ दिए लोचनबाट मोती झर्दैन असल सखिया भइ दिए जीवनसाथी,पढाइ साथी,घनिष्ट होस वा अरु कोही मनको माया मर्दै मर्दैन असल सखिया भइ दिए

Posted in गजल | Tagged | Leave a comment

गजल : कसम फेरि तोड्ने भए

~रवि प्राञ्जल~ किन खानु झूठो कसम फेरि तोड्ने भए फूल छोडी पत्थर सँग मुटु जोड्ने भए पारि लान्छु भनी नाउ किन खियाउनु मझधारमा पर्दा नाउ एक्लै छोड्ने भए

Posted in गजल | Tagged | Leave a comment

गजल : के थाहा ?

~रुपिन्द्र प्रभावी ‘कटु’~ अचानोको पीर खुकुरीलाई के थाहा ? झुपदीको पीर त्यो हुरीलाई के थाहा ? आफन्ताको भीडमा पनि एक्लै भएजस्तो बाआमाको माया टुहुरीलाई के थाहा ?

Posted in गजल | Tagged | Leave a comment

गजल : आफुभित्रै जलेर होला

~केशब शर्मा मरासिनि~ मशान झै लाग्छ शहर आफुभित्रै जलेर होला बिरक्त बन्छ प्रहर भित्रै कुन्ठा चलेर होला जताततै बिषक्त बोली हरु बिझाउछन

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा गतिलो घर छ

~सुजन बुढाथोकी ‘कान्छा’~ सितलहर बड्दो छ न एउटा गतिलो घर छ गार्हो छ गरिबको जिन्दगी बहुद कस्टकर छ चुसेर मेरो ओठ र भोट मागेर लागे पछि उस्ले, कैले पनि बुझेन कि त्यहा तेरो के हालखबर छ

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो गुच्चा पिल्नुपर्छ

~धीरेन्द्र प्रेमर्षि~ तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नुपर्छ अनि पो त भन्न पाइयो, साथी–साथी मिल्नुपर्छ डाँडाभरि लाली–गुराँस फक्रिएर मात्र हुन्न मैदानको पर्तीमाझ चम्पा पनि ‘खिल्नु’ पर्छ

Posted in गजल, पुस्तक समीक्षा | Tagged | Leave a comment