Category Archives: कविता

Nepali Poems

कविता : उत्तर खोजिरह्यौ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज‘~ फूल भन्यौ, सुवास सकियो भुल भन्यौ मुल भन्यौ, रित्तिए म प्रतिकुल बन्यौ ।। उपवन भन्यौ, शिशिर आउँदा छोडी गयौ । जनमभर,भन्थ्यौ नयाँ नाता जोडी गयौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गलत लाग्छ मलाइ मेरो देश को इतिहास

~भूपी शेरचन~ जब म यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलीजस्ता गल्लीहरुमा हेर्छु एक-दुइ दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्ता गाग्राको रुक्खो स्वर

~दुर्गालाल श्रेष्ठ~ आज सखारै रित्तो गाग्रो देख्छु रुँदै भौँतारिरहेको ! हुन्छु म जति पर उति नै त्यो स्वर

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्म ध्वनि

~दुर्गालाल श्रेष्ठ~ धर्मको ध्वनि फैलियोस् बुद्ध-वाणी गुञ्जियोस् ! विश्व नै ढकमक्क पारी

Posted in कविता | Tagged | Leave a comment

कविता : सफल प्रहसन

~दुर्गालाल श्रेष्ठ~ स्वागतनिम्ति उभेकाहरूको फूल हातका वैलिसके । फूर्तिवाज आयोजकहरूको

Posted in कविता | Tagged | Leave a comment

कविता : यो मन

~ध्रुब थापा~ बिहानको शर्योदयमा खै किनहो म सधै सुर्यग्रह०ा लागेको देख्५ु चैत बैशाखको ३ामले पिल्सिएको नांगो ८ा८ाझै, यो मन, खै किन हो उजा९ र बन्जर बनेको ५ जता ततै सिमसारमा उम्रेका लेउ जस्तै कले६ी परेका अबोध ओ७हरु कुनै रौनकता बिहिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंसाको मौनता

~पद्मावती सिंह~ चकमन्न छ रात चकमन्नताले भयको ओढनी ओढोको छ भय, संत्रास तथा दुश्चिन्तताले आक्रान्त निरमाया सम्झिरहेकी छिन् आफ्नो पतिलाई राखी हृदयमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशदीप

~सरुभक्त~ जीवन अटोप्सी त्रासद समयका गाथाहरु प्रत्येक दिन प्रत्येक रात विग ब्याङ घोषणाहरुको देशमा बोक्सी घोषित आमाहरु छोराहरुबाट गु–मुत ख्वाइएका छन् ब्लेकहोलका आलोक बिचरी श्रीषाहरु हराए साता गुरुत्वाकर्षणका साना पृथ्वीहरुझैं हेर ! एड्सग्रस्त सूर्यहरु सेता÷काला

Posted in कविता | Tagged | Leave a comment

कविता : पिंजडा को सुँगा

~लेखनाथ पौड्याल~ बालक बबुरो दिजशुक नाम हुँ म परेको छु पिंजडामा मकन हरे शिव शान्ति र चैन सपना बिच पनि रति भर छैन मेरा बान्धव बाबु र आमा

Posted in कविता | Tagged | 1 Comment

कविता : दशैं

~कवी शिरोमणी लेखनाथ पौड्याल~ हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नैतिक दृष्टान्त

~कवी शिरोमणी लेखनाथ पौड्याल~ बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कालमहिमा

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

Posted in कविता | Tagged | Leave a comment

कविता : बैशाख

~माधव प्रसाद घिमिरे ~ डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले बोकी ल्यायो बकुल वनको वास मीठो हावाले । डाकी मौरी मधुर रसमा लेक पाक्यो गुह्ँली गोठालाले वनवन डुली हाल्न थल्यो सुसेली ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको व्याप्ती

~बालकृष्ण सम ~ एक साधु ठूलो डालो लिएर कविता बटुल्न वनतिर लाग्यो, डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिरदौड्यो, छाँगोपाँगो, फलफूल, सागपात जताजतै कतिखोज्यो, कतै पाएन,

Posted in कविता | Tagged | Leave a comment

कविता : काम्यो लुग लुग त्यो

~भीमनिधि तिवारी~ मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो, छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो, जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो, काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

Posted in कविता | Tagged | Leave a comment

कविता : कोपिला

~भीमनिधि तिवारी~ साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !

Posted in कविता | Tagged | Leave a comment

कविता : नाट्यशाला

~भीमनिधि तिवारी~ संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन् जीवनधारीहरू सारा कर्मचारी समान हुन् छ जो प्रकृतिको पर्दा त्यसैको आडमा डटी यहाँ भेष लिई नाना आउँछन् नट औ नटी

Posted in कविता | Tagged | Leave a comment

कविता : गरीब

~डम्बर पौडेल~ धेरै कथा लेख्छन यिनको धेरै ब्यथा पोख्छन तिनको यिनकै नाम बेचेर कयौं राजनेता बने सयौं समाजसेबी बने कोहि कबि , पत्रकार र लेखक के के बने बने लेखि साध्य छैन यिनकै नाममा हजारौं सस्था खुले सयौं एन. जी. … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चुकूल

~लक्ष्मीप्रसाद देवकोटा~ क. को यो फार्ने, को यो पार्ने
मानिस, मानिसमा अन्तर ? यो हो चाँदी, या हो कागत, –बाट बनेको धूर्त चुकुल, जिउँदो निरन्तर !

Posted in कविता, नेपाली काव्य | Tagged | Leave a comment