Category Archives: नाटक – रङ्गमञ्च

नाटक – रङ्गमञ्च / Play

एकाङ्की : भगवान् को !

~खेम थपलिया~ अङ्क एक, दृश्य एक (भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग र आकाोशित मुद्रामा आइपुग्छन् । त्यहाँ उभिएर एकछिन … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : क्रमभङ्ग

~विवेक दुलाल छेत्री “दमक”~ (मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) बिचार १ – नहुने काम भयो … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : दाम्ला

~प्रवीण पुमा~ (हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।) आमा ः (मनोवादमा) अहिले म विरामी छु । तर यो साउनमा सबै … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : चौतारा

~केदार सुनुवार ‘सङ्केत’~ स्थानः पिपलबोट चौतारा पात्रहरू: जङ्गबहादुर- रिटाएर्ड मेजर, नवध्वज- पढेलेखेका युवक, कान्तिराम- शिक्षक अधबैंशे, सरिता- गाँउकै एक पढेलेखेकी युवती, शान्ति- जङ्गबहादुरको नातिनी दृश्य एक

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : महापात्र

~कृष्ण शाह “यात्री”~ रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

नाटक : राष्ट्रिय रुने कविगोष्ठी

~लव गाउँले~ -एउटा हलमा झण्डै सानोतिनो कुनै जात्रामा लाग्ने भीड देखिन्छ । बीचबीचमा ठेलमठेल, धक्कमधक्का चलिरहेको पनि देखिन्छ । हलको एकापट्ट कुनामा बार काउण्टर छ र त्यहाँ थरीथरीका पेय पदार्थ सजाइएका छन् । त्यसको ठीक माथितिर राष्ट्रिय रुने कवि गोष्ठिमा … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

रेडियो नाटक : अपदस्त जिन्दगी

~हरीराज खेवा तिगेला~ पात्रहरु (१) युवती – अनुशिला (२) युवती – रेश्मा (३) युवक – अवशेष (४) युवक – प्रमेश

Posted in नाटक | Tagged | Leave a comment

नाटक : अप्रत्याशित

~हरीराज खेवा तिगेला~ पात्रहरू -१) रजनी – शरदको श्रीमती -२) शरद – रजनीको श्रीमान् -३) अवशेष – युवक -४) राजेश – शरदको साथी

Posted in नाटक | Tagged | Leave a comment

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~ पात्रहरु : १) बौद्द भिक्षु २) युवक ( प्रभाकर ) ३) युवती ( अनामिका ) ४) युवक २ ५) बृद्द 

Posted in नाटक | Tagged | Leave a comment

नाटक : क्रमशः नायिकाहरू

~कृष्ण शाह ‘यात्री’~ –>    रङ्गमञ्चको दाँयाखण्डमा एउटा अग्लो ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्छन् । –>    रङ्गमञ्चको बाँयाखण्डमा पनि त्यत्तिकै अग्लो अर्को ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्दैनन् ।

Posted in नाटक | Tagged | Leave a comment

नाटक : अर्थात् असमाप्त अध्याय !

~कृष्ण शाह यात्री~ स्थान = महास्थान अर्थात् शून्य समय = महासमय अर्थात् आगत रङ्गमञ्चमा मधुरो प्रकाश छरिएको छ । रङ्ग/यज्ञ–अनुष्ठानका सामग्रीहरू छरिएका छन् । महाभारतकालीन रथ, पाङ्ग्रा, घोडा र सैनिकहरू देखिन्छन् । मञ्चमा देखिएका नारी तथा पुरुषहरूले भने आधुनिक वेषभुषा … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

प्रहसन : मोवाइल

~मरुभूमि नारायण कुर्मकान्त र बेलुन असाध्यै मिल्ने साथी हुन् । यद्दपि केही वर्ष यता यिनीहरूको भेटघाट भएको थिएन । आज कर्मकान्तको घरमा भेटघाट भइरहेछ । कर्णकान्त : (चिया पिउँदै) आज कसरी बाटो बंग्याइस् त, कसरी सम्झना आयो मेरो ? बेलुन … Continue reading

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

प्रहसन : जय लोकतन्त्र !

~सुकुम शर्मा~ पात्रहरू कृष्णप्रसाद– बुबा स्थान– घरको कोठा देवकी– आमा समय– बिहान ९ बजे समिर– छोरो सुप्रभा– छोरी

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

प्रहसन : हावाको बिउ : हल्लाको हाँगा

~भैरव अर्याल~ (प्रहसन) एक दृश्य स्थान : नयाँ सडकको माझ समय : वैशाखको साँझ

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नाटक : अतिरिक्त यात्रा

~कृष्ण शाह ‘यात्री’~ (रङ्गमञ्चको पर्दा खुलेपछि त्यहाँँ अन्धकारबाहेक केही पनि देखिँदैन । आलोकविहीन रङ्गमञ्चको नेपथ्यबाट कुनै युवती रोइरहेको अत्यन्त मसिनो स्वर सुनिन्छ । आवाज निकै टाढाबाट आइरहेको बोध हुन्छ । केही समय बितेपछि आवाज नजिक–नजिक सुनिन्छ । रङ्गमञ्च अझै आलोकशून्य … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

नाटक : आकाश/परिवेश

~जनार्दन जागरुक~ गोलो टेबल छ । टेबल वरिपरि मेचहरू छन् । मेचमैँ आसन जमाएका पाँच व्यक्तिहरू छन् । पाँच गिलासहरू त्यसै गोलाकार वृत्तमा छन् ।

Posted in नाटक | Tagged | Leave a comment

एकाङ्की : आधा मेरोः आधा तिम्रो

~नन्दलाल आचार्य~ पात्रहरू- लक्ष्मीः एक अधबैँसे युवती नरनाथः एक अधबैँसे युवक रञ्जनाः एक ठिटी पुष्पकमलः एक बालक

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : आवरण-अनावरण

~कृष्ण शाह’यात्री’~ बाँदरः (टाइप गर्न छाडेर) दर्शकवृन्द ! माफ गर्नुहोला । म अहिले अलि व्यस्त र हतारमा छु । तपाईंहरूसँग केही समयपछि संवाद गर्नेछु । मैले बोलेको देखेर अचम्म नमान्नुहोला । म कुनै सामान्य बाँदर होइन । यसको बेलिविस्तार पछि … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

एकाङ्की : उज्यालो

~ललिता ‘दोषी’~ मूल पात्र परिचय :  वीणा खरेल     (६४ वर्षीय वृद्धा ) नवराज के.सी    ( ६९  वर्षीय वृद्ध ) समृद्ध कार्की     (२७ वर्षीय युवा  ) दिवाकर पाण्डे    (२६ वर्षीय युवा ) हुकुमबहादुर खरेल (५१ वर्षीय अधबैँसे ) मैते कुमाल     (४९ वर्षीय अधबैँसे ) चन्द्रलक्ष्मी खरेल (४२ वर्षीय  अधबैँसे … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : उज्यालो आउनैपर्छ

~सफल घिमिरे~ प्रथम दृश्य [नाटक माचनको लागि वृत्त र वृत्तभित्र नेपालको अलि चाक्लो नक्सा … सुत्रधारको प्रवेश] सुत्रधारः प्रत्येक नेपालीहरु जन्मिने बित्तिकै टाउकोमा १२ हजारको ऋण बोकेर जन्मिन्छन् र त्यो ऋण तपाई हाम्रो थाप्लोमा पनि अझै छ । भष्ट्राचारले व्याप्त तर … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

हास्य एकाङ्की : परीक्षा केन्द्र : माने एक्जाम् हल

~रमेश विकल~ स्थान : परीक्षा केन्द्र पात्रहरू : उल्फ के.सी. – खल पात्र ज्याकिल शर्मा – अर्को पात्र भ्यालेन्टाइन गुरुङ – एउटी पात्री सेक्सी पाण्डे – मुख्य पात्री फूलन के.सी. – खल पात्री (अरु धेरै हल्लागिरी पात्र पात्रीहरू) एङ्कर शर्मा … Continue reading

Posted in एकाङ्की, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment