तपाईंले छान्नुभएको विधा : नाटक

नाटक / Play

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~ पात्रहरु : १) बौद्द भिक्षु २) युवक ( प्रभाकर ) ३) युवती ( अनामिका ) ४) युवक २ ५) बृद्द ६) पत्रीका व्यापारी ( दृष्‍य – १ )

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : आऊ हामी सँगै हिंडौ !

नाटक : जागित्राहरु

~गणेश खड्का~ स्थान :  ( एउटा बिशाल भवनको भव्य कोठा l तर जिर्ण, भित्ताहरु चर्किएका l ) समय : ( मध्यरातको आसपास ) दृश्य / वातावरण : ( नेपथ्यमा रात्री किटपतङ्ग कराएको आवाज सँगै मंचको पर्दा उघ्रिन्छ l अँध्यारो मंचको   पछिल्लो भागमा निलो प्रकाशको गोलाकार किरण बिस्तारै प्रसारित हुन्छ,- जहाँ एउटा अग्लो बैठक निर्माण गरिएकोछ, त्यसको बिचमा एउटा भव्य घुम्ने पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : जागित्राहरु

नाटक : दाना

~खेम थपलिया~ दृश्य एक समय – बिहान । स्थान – अस्पताल परिसर र अन्य । पात्र – दाना, चौला, प्रशासक र अन्य निम्न वर्गीय आदिवासी एवम् मध्यम कदको शारीरिक बनावट भएको दाना माझी मानिस आफ्नी टीबी रोगद्वाराग्रस्त बिरामी श्रीमती आमाङ्गलाई लिएर ६० किलोमिटर टाढादेखि हतार हतार जिल्ला अस्पतालमा आइपुग्छन् । त्यतिखेरसम्म श्रीमतीको अवस्था सामान्य सामान्य नै हुन्छ । मजदुरी गरेर पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : दाना

नाटक : मुक्त

~नन्दलाल आचार्य~ (ठूलो घडी चित्राङ्कित ठूलो पर्दा झुण्डिएको छ । घडीको केन्द्रमा गोलो घेरा छ । त्यसभित्र लौरो टेकेर टुक्रुक्क बसेको प्रौढ र जवानीमा प्रवेश गर्दै गरेको बाँदर बन्धन मुक्त अवस्थामा रहेको तस्विर छ । प्रौढ त्यसलाई दाने भन्दछ । घडीका किनारामा क्रमशः १, २, ३, ४, ५, ६ र ७ लेखिएका तीर आकृतिका सात वटा सुई छन् । तिनीहरूले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : मुक्त

नाटक : दृश्य – तीन

~अप्सरा अज्ञात~ (साँझ ७ बजे, प्राचार्य कृष्णको निवासको एक बैठक कोठामा एक्लै बसेर कापीमा लैख्दै हुन्छ। घण्टी बज्छ र एकजना व्यक्तिको प्रवेश हुन्छ।) श्याम मगर: नमस्कार प्राचार्यज्यू ! शुभकामना र बधाई छ ! मेरो नाम श्याम मगर हो, हजुर ! म एउटा क्याटरिङ चलाउँछु र यस विद्यालय र कलेजको स्थापना दिवस, पुरस्कार कार्यक्रम, पिकनिक अर्थात् वनभोज, बिदाइ र स्वागत समारोह पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : दृश्य – तीन

हास्य गीति नाटक : दुलहीको खोज

~प्रमोद अमात्य ~ अमेरिकामा: ममी- आउन छोरा एउटा कुरा जरुरी गर्नुछ नेपाल गई दुलही एक तिमीले हेर्नुछ । छोरा – ममीको मन जरुर राख्छु नेपाल म जान्छु नेपाल जाने टिकट पनि अहिले म किन्छु । नेपालमा दुलही खोज्दै:

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक, हास्य - व्यङ्ग्य | Tagged , , | Comments Off on हास्य गीति नाटक : दुलहीको खोज

सडक नाटक : मेरो टोपी

~नारायण योगी~ (मंचमा दौरा सुरूवाल, इष्टकोट र ढाकाको टोपी पहिरिएका सात आठजना व्यक्तिहरू यताउता डुल्दै टोपीको बारेमा एक आपसमा कुरा गर्दै गोलाकारामा घुम्छन्) प्र.व्यक्तिः १ –टोपी हाम्रो गौरव हो। २– हाम्रो पहिचान हो। ३– हाम्रो देशको सान हो। ४– टोपीद्वारा मातृभूमिको सन्देश छरिरहेका छौं।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on सडक नाटक : मेरो टोपी

नाटक : युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

~नन्दलाल आचार्य~ पात्रहरूः- बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारी बर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारी बर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारी बन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्ति बन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी बहुलाहीजस्ती देखिने केटी । हाउभाउ पत्रकारकोजस्तो गर्ने गर्छिन् । मन परेको बेला बर्दिधारीहरू उनलाई संगीता भनेर बोलाउँछन् । अधिकांस समय उनलाई पागल्नी भनेर बोलाइन्छ ।तेश्रो दृश्यमा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

नाटक : तिमी मेरी हौ

~भावना परिष्किृत सुनुवार~ स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् । भाग १ ——– ……………..ऐया ………. मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि फेरि तपाईले यसरी हरेश खाुनभयो भने हाम्रो के हाल होला ? हाम्रो लागि भए पनि तपाईले उपचारको लागि अस्पताल जानै पर्छ ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : तिमी मेरी हौ

नाटक : संघर्ष

~ईन्द्र अधिकारी~ दृश्य १ (राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै) राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : संघर्ष

नाटक : क्रमभङ्ग

~विवेक दुलाल छेत्री “दमक”~ (मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) बिचार १ – नहुने काम भयो ! बिचार २ – कस्तो काम ?कस्तो नहुने काम ? बिचार १ – नसोचेको काम ,हित बिपरीतको काम ,लापर्बाहीको , पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : क्रमभङ्ग

नाटक : दाम्ला

~प्रवीण पुमा~ (हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।) आमा ः (मनोवादमा) अहिले म विरामी छु । तर यो साउनमा सबै मोङहरु गुफा बसेको छ । दोवा थोम्काउँनु पनि हुँदैन । मेरो बिमार लम्विएला जस्तो छ । तराई ः (धनुवाण काँधमा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : दाम्ला

नाटक : चौतारा

~केदार सुनुवार ‘सङ्केत’~ स्थानः पिपलबोट चौतारा पात्रहरू: जङ्गबहादुर- रिटाएर्ड मेजर, नवध्वज- पढेलेखेका युवक, कान्तिराम- शिक्षक अधबैंशे, सरिता- गाँउकै एक पढेलेखेकी युवती, शान्ति- जङ्गबहादुरको नातिनी दृश्य एक

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , , | Comments Off on नाटक : चौतारा

नाटक : महापात्र

~कृष्ण शाह “यात्री”~ रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, सोफासेट, कम्प्युटरका साथै भित्तामा क्यालेन्डर, केही सम्मानपत्रहरू झुन्ड्याइएका छन् । 

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : महापात्र

नाटक : राष्ट्रिय रुने कविगोष्ठी

~लव गाउँले~ -एउटा हलमा झण्डै सानोतिनो कुनै जात्रामा लाग्ने भीड देखिन्छ । बीचबीचमा ठेलमठेल, धक्कमधक्का चलिरहेको पनि देखिन्छ । हलको एकापट्ट कुनामा बार काउण्टर छ र त्यहाँ थरीथरीका पेय पदार्थ सजाइएका छन् । त्यसको ठीक माथितिर राष्ट्रिय रुने कवि गोष्ठिमा सहभागी बर्षिय कविहरूको सम्मानमा आयोजित स्वागत समारोह

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : राष्ट्रिय रुने कविगोष्ठी

रेडियो नाटक : अपदस्त जिन्दगी

~हरीराज खेवा तिगेला~ पात्रहरु (१) युवती – अनुशिला (२) युवती – रेश्मा (३) युवक – अवशेष (४) युवक – प्रमेश

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on रेडियो नाटक : अपदस्त जिन्दगी

नाटक : अप्रत्याशित

~हरीराज खेवा तिगेला~ पात्रहरू -१) रजनी – शरदको श्रीमती -२) शरद – रजनीको श्रीमान् -३) अवशेष – युवक -४) राजेश – शरदको साथी

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : अप्रत्याशित

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~ पात्रहरु : १) बौद्द भिक्षु २) युवक ( प्रभाकर ) ३) युवती ( अनामिका ) ४) युवक २ ५) बृद्द 

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : आऊ हामी सँगै हिंडौ !

नाटक : क्रमशः नायिकाहरू

~कृष्ण शाह ‘यात्री’~ –>    रङ्गमञ्चको दाँयाखण्डमा एउटा अग्लो ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्छन् । –>    रङ्गमञ्चको बाँयाखण्डमा पनि त्यत्तिकै अग्लो अर्को ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्दैनन् ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : क्रमशः नायिकाहरू

नाटक : अर्थात् असमाप्त अध्याय !

~कृष्ण शाह यात्री~ स्थान = महास्थान अर्थात् शून्य समय = महासमय अर्थात् आगत रङ्गमञ्चमा मधुरो प्रकाश छरिएको छ । रङ्ग/यज्ञ–अनुष्ठानका सामग्रीहरू छरिएका छन् । महाभारतकालीन रथ, पाङ्ग्रा, घोडा र सैनिकहरू देखिन्छन् । मञ्चमा देखिएका नारी तथा पुरुषहरूले भने आधुनिक वेषभुषा पहिरिएका हुन्छन् ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : अर्थात् असमाप्त अध्याय !

नाटक : अतिरिक्त यात्रा

~कृष्ण शाह ‘यात्री’~ (रङ्गमञ्चको पर्दा खुलेपछि त्यहाँँ अन्धकारबाहेक केही पनि देखिँदैन । आलोकविहीन रङ्गमञ्चको नेपथ्यबाट कुनै युवती रोइरहेको अत्यन्त मसिनो स्वर सुनिन्छ । आवाज निकै टाढाबाट आइरहेको बोध हुन्छ । केही समय बितेपछि आवाज नजिक–नजिक सुनिन्छ । रङ्गमञ्च अझै आलोकशून्य छ । रोदन बिस्तारै हराउँछ । अब मञ्चमा एकजना नारी मुक्तिको धुमिल आकृति देखा पर्छ ।) मुक्ति ः

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : अतिरिक्त यात्रा

नाटक : आकाश/परिवेश

~जनार्दन जागरुक~ गोलो टेबल छ । टेबल वरिपरि मेचहरू छन् । मेचमैँ आसन जमाएका पाँच व्यक्तिहरू छन् । पाँच गिलासहरू त्यसै गोलाकार वृत्तमा छन् ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : आकाश/परिवेश

नाटक : आवरण-अनावरण

~कृष्ण शाह’यात्री’~ बाँदरः (टाइप गर्न छाडेर) दर्शकवृन्द ! माफ गर्नुहोला । म अहिले अलि व्यस्त र हतारमा छु । तपाईंहरूसँग केही समयपछि संवाद गर्नेछु । मैले बोलेको देखेर अचम्म नमान्नुहोला । म कुनै सामान्य बाँदर होइन । यसको बेलिविस्तार पछि लगाउँदै गरौँला । अहिले मैले डाक्टर मास्केलाई इमेल गर्नु छ ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : आवरण-अनावरण

नाटक : उज्यालो आउनैपर्छ

~सफल घिमिरे~ प्रथम दृश्य [नाटक माचनको लागि वृत्त र वृत्तभित्र नेपालको अलि चाक्लो नक्सा … सुत्रधारको प्रवेश] सुत्रधारः प्रत्येक नेपालीहरु जन्मिने बित्तिकै टाउकोमा १२ हजारको ऋण बोकेर जन्मिन्छन् र त्यो ऋण तपाई हाम्रो थाप्लोमा पनि अझै छ । भष्ट्राचारले व्याप्त तर सुशासनको अभावमा देश पिरोलीईरहेको छ । यो नाटक एउटा मध्यग्रामिण वा भनौं अर्धशहरी परिवेशमा आधारित रहेर तयार पारिएको छ । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नाटक | Tagged , | Comments Off on नाटक : उज्यालो आउनैपर्छ