Category Archives: गीत

Songs

गीत : सोकलामा खुसेलाई डाक्छु

~टिका चाम्लिङ~ यसपालिको सोकलामा खुसेलाई डाक्छु नजानेको एउटा सिली उसैलाई माग्छु तान लगाउने-उठाउने बाली लाउने- काट्ने सबै बाहेक कस्तो होला सिली मन साट्ने

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सल्किएको सलाइ झैँ

~शङ्कर ‘प्रेरणा’~ सल्किएको सलाइ झैँ छोटो जिन्दगानी बाँचुञ्जेल रमाइलो मरे त कहानी लोभी आँखा मानिसको पापीहुन्छ मन आफ्नो स्वार्थ पुरा भए भुलिदिन्छ गुन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाँचेकै छ भन्देऊ

~शून्य प्रकाश~ निष्ठुरीले सोधी भने बाँचेकै छ भन्देऊ भित्र मुटु जले पनि हाँसेकै छ भन्देऊ मेरो बस्ति उजाडेर आफू हाँस्नेलाई रुप अनि बैससङ्ग माया दाज्नेलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जुनीभरिलाई पीर संगालेर

~भिम बिराग~ जुनीभरिलाई पीर संगालेर अब टाढा टाढा हुँदैछु काँडा माथि पाइला राखी बिदा लिंदैछु निर्धा मेरा ईच्छाहरूले पिरोल्न चाहन्न मेरो दुखी यात्राभरि भुलाउन चाहन्न बिपनीका यादहरू तिमीलाई नै छोडी सपनीका साथहरू भुली जाँदैछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ पर्‍यो पूर्व हो

~गोपाल योञ्जन~ कहाँ पर्‍यो पूर्व हो कता झुल्क्यो घाम आफ्नो त जन्मै अन्धो बैरागी राम झरेजस्तो लाग्छ आफू तल तल साथी हुन्न केही भन्छन् सबै नपुगी त माथि माथि जाने बाटो छैन समाउने लाठो छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिती गयो नि रात

~म. बि. बि. शाह~ छटपट गरेर नै सधैँ बिती गयो नि रात छटपट गरेर नै सधैँ… दिनमा पनि कहाँ म पाउँछु र चैन तसबीर उनकै सामने आएर दिनरात

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कसरी भनुँ मरिसकेँ

~एम.वी. बुढा~ म मुटु चलेको मान्छे कसरी भनुँ मरिसकेँ म शरीर चलेको मान्छे कसरी भनुँ जलिसकेँ म आँखा देखेको मान्छे कसरी भनुँ देश छ माथि म सीमा टेकेको मान्छे कसरी भनुँ सीमा छ बाँकी ? आमाको दूध चुसेको मान्छे कसरी … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : भुँडी दुख्ता

~थरेन्द्र बराल~ भुँडी दुख्ता घुँडो छाम्ने हाम्रा कोहि कोहि डक्टर सठीपिकेट नक्कली फिस चै सकली बिरामी एक नर्स डक्टर सात नर्सिङ होमको बास

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गीत : जहाँ तिमीले हाँसी देऊ

~किरण खरेल~ जहाँ तिमीले हाँसी देऊ, त्यहीं स्वर्ग मेरो तिम्रो मिठो गीतनै हो जिन्दगी यो मेरो मेरो ओठ रसाउँछ, तिमीले हाँसी दिए मेरो पाउ रोकिने छ, तिमीले छोडि गए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धन्य तिमी आयौ

~ज्ञानेन्द्र गदाल~ आउनै पर्ने थियो राजा, साहस बोकी आयौ गरीवको मुहारमा एउटा सानो खुशी ल्यायौ । मनभरी वनभरी आगो सल्की राको बेला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिरस्कारको चोट नसोध मलाई

~सुकराज दियाली~ तिरस्कारको चोट नसोध मलाई सुनाउने मेरोमा आवाज छैन। लहनाको परिभाषा नकोर्न मलाई मनाउने मेरोमा मुटु छैन।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रतीक्षा

~कर्ण थामी~ जीवन आज मेरो सधैँ झैं मायालु बनी रोइउठे साँची प्रतीक्षा हृदयभरि तिम्रो यादमा तड्पिरहें। रात अँध्यारो यो चक्कमन्न कोठा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म दिन कसरी बिताउँ ?

~हरिकृष्ण डंगोल~ एक्लो छु, एक्लो हुँ म दिन कसरी बिताउँ ? तिमी बिनाको जीवन म कसरी बिताउँ ? छाडी जानथ्यौ त आयौ नै किन जीवनमा बिर्सी जानथ्यौ त बस्यौ नै किन यो मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घाउ छोप्ने बहाना हो हाँसो

~दिनेश अधिकारी~ मलाई त घाउ छोप्ने बहाना हो हाँसो दुनियाँको आँखा तर त्यही हाँसोमा बस्यो खुसी जस्तो देखिन्छु म पीर लुकाउन हेर्नेको मन् तर त्यही सतहमा खस्यो ! के ले रोक्छ केले छेक्छ अझै भन्न सकिन म

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : कसम हो कसम

~कृष्णहरी बराल~ मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु घटी बढी होइन सधैं, माया एकनास दिन्छु कसम हो कसम, कसम हो कसम मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : तिमीलाई घामले चुम्दा पनि

~निष्प्रभ सजी~ (तिमीलाई घामले चुम्दा पनि तिमीलाई जूनले छुदाँ पनि )२ डाह लाग्छ किन तिमी (मसँग हुँदा पनि)२ नडराऊ मेरो मुटु कोहि आई छुने छैन तिम्रो हात समाईसकें म कसैको हुने छैन तिमीलाई घामले चुम्दा पनि तिमीलाई जूनले छुदाँ पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : दैव हे

~कालीप्रसाद बास्कोट \ सविन “एक्तारे”~ कहिले आउँछ होला त्यो एकदिन जहाँ भारी नहोस् यो जीवन जहाँ एउटै बनोस् बिपना सपना अनि बैरी नहोस् आफ्नै मन (भीडमा खोजुँ कि एकान्तमा खोजुँ शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ

Posted in नेपाली गीत | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : मलाई अमेरिका यै

~प्रमोद अमात्य~ लय : मलाई अमेरिका यै, मलाई जापान पनि यै आ होइ ट्याम कटेन घरै मात्र कुरेर दुई ट्वाक लाउँछु भट्टी तिर पसेर चिन्ता छैन क्यै मलाई माग्राटा यै मलाई वाइन पनि यै मलाई कक्टेल नि यै

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गीत : मेरो चितवन

~गोवर्धन पूजा~ मेरो घर मेरो गाऊ मेरा साथी भाई बसेका छन मिलीजुली मीठोपीठो खाई हास्छ मुहार शरदमा फूल फुलेजस्तो मंसिरको फाटबारीमा धान झुलेजस्तो चाहना छ त्यही गाऊमा जिन्दगी बिताउन म जन्मेको म हुर्केको मेरो चितवन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : टिकुल-टिकुल

~कृष्ण वस्ती~ डालीमाथि टिकुल्-टिकुल झिमझिम परेली । बेलौतीको दानो टोक्दै नाच्छ जुरेली ।। जिन्दगीको तीतो-मीठो भाखा सुसेली । टिकुल्-टिकुल डालीमाथि नाच्छ जुरेली ।। टिकुल्-टिकुल डालीमाथि…….

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली भजन : श्री राग आरती

~अखण्डदिल दास~ आरती लाउ साधु आरती लाउ एक तत्तु पार ब्रम्हाके आरती लाउ ।। छेर अछेरसरुपन पाउ दूृध समाधि परम्पद पाउँ ।।आरति।।१।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

गीत : तिमीलाई अचेल कहाँ भेटुँ

~गगन बिरही~ तिमीलाई अचेल कहाँ भेटुँ पहरामा भेटुँ या छहरामा भेटुँ कि दिल हर्ने त्यो फूलको लहरामा भेटुँ नभेटुँ कतै यो मनमा हलचल नदेखुँ कतै निदँमा खलबल

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : हिँडन्या पथमा झुक्याइ पति !

~जीतु खड्का गाउँले~ लय : अमरावती कान्तिपुरी नगरी कोही छन् परी कोही सुन्दरी देखिन्छन आँखामा घरीघरी हिँड्छन अङ्गमा धागो धरी अमरावती कान्तिपुरी नगरी । चाल चलन बिगार्ने ती युवती

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गीत : क्षितिजको अग्लाई

~यादव खरेल~ क्षितिजको अग्लाई नाप्छु भन्थें कि तिम्रो उचाई पनि छुन सकिन सपना देख्थेँ ठूला ठूला तर म केही पनि हुन सकिन मेरा हातहरू आकासको बिस्तारलाई थाम्न खोज्थे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गाउँ घर सम्झेर रुन्छ मन

~मालिकराम ‘वियोगी’~ जन्मथलो खोटाङ कर्मथलो हङकङ गाउँ घर सम्झेर रुन्छ मन झन् सुख पाउँला भनेर आइयो पर्देश दुःख, पीर, वेदनामा बित्यो विदेश

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन हो यती भरोसा बसेछ

~चाँदनी शाह~ कहिले यो माया बिर्सिने भुलेर दिनमा घुमी त यही आउँछौ फर्केर बासमा सुन्नेछु तिम्रै आवाज गोधुँली याममा (किन हो यती भरोसा बसेछ तिमीमा)x2 अतितका खुशी बन्दछौ अरुका सामुमा केही छ बाँकी अवश्य साँचेको आफुमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अनुत्तरीत प्रश्नहरु

~ज्ञान बहादुर राई~ मुटु चोरी भाग्नैथ्यो त, माया किन लायौ ? संगै बाँच्छु संगै मर्छु, कसम किन खायौ ? जिवन उजाड पार्नैथ्यो त, आवाद किन गर्यौ ? साथ दिन अघि बढि, पछि किन सर्यौ ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी भूलमा पर्‍यौ

~अम्बर गुरुङ~ तिमी भूलमा पर्‍यौ म पनि झुक्किएँ यो भेटघाटलाई एक संगम भनी नलागी कतै चोट अब छुटौं हामी मिल्दैन यहाँ दस्तुर भनी प्यार हुन्छ त्यही जहाँ सार हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माया गर्नेको चोखो माया

~कालीप्रसाद रिजाल~ माया गर्नेको माया गर्नेको चोखो माया पनि देखियो x 2 बाचा गर्नेको बाचा बन्धन पनि देखियो.. x 2 अह्ह्ह माया गर्नेको चोखो माया पनि देखियो फुल सुकुमार छ x2 निष्पाप छ कोमल भन्थे,कोमल भन्थे फुलको धारले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दे सुन्दरी प्रित दे

~कविराज भट्ट ‘बिलौना’~ दे दे दे मनको सिहासन विशे, दे बास दे बास दे थोरै दे ममता दया र करुणा, थोरै त विश्वास दे दे थोरै पनि दे उमङ्ग मनमा, बाच्ने थोरै आस दे आऊ के छ लगेर जानु जगमा, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली पप गीत : सम्हाली राखे मैले

~सिने गुरुङ~ सम्हाली राखेँ मैले तिम्रा ति भावहरु सधैं सँगै बाच्छु भनेर अङ्गाली राखेँ सारा तिम्रा ति कसमहरु तिमी मेरो प्रिए वनेर हुरी आइ उडाई लाग्यो मेरा ति सारा सपना इन्द्रेणी रङ्ग छाउने मेरा ति सबै कल्पना कती सम्झनाका मिठा … Continue reading

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

लोक गीत : फाटेको दाउरा लाएर

~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~ (फाटेको दाउरा लाएर खोले सिस्नु खाएर हात र खुट्टा टेक्दै छु भारी बोक्दै छु ।। ) X2 (घर त मेरो पहाडमा खान लाउन भएन जहान बच्चा छोडेर

Posted in लोक गीत | Tagged | Leave a comment