Category Archives: गीत

Songs

गीत : जोगिनी जस्ती भइछौ

~भिमनिधी तिवारी~ जोगिनी S S S S S S S S जोगिनी जस्ती भइछौ किन बाबा के भयो ? बिस वर्षे बैँस तिम्रो शोकमा नै त्यसै गयो जोगिनी केशको श्रिंगार पैले सम्झ आफै क्या थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म पनि त मानिसै हुँ

~रत्न शमशेर थापा~ म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ मलाई पनि कहिलेकाहीँ रुन हाँस्न मन लाग्छ मलाई पनि अरूलाई झैँ माया गर्न मन लाग्छ म पनि त मानिसै हुँ ………. तिम्रो बोली सुन्दाखेरि रमाइलो लाग्छ मलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा तारा झर्दा पनि

~राममान तृषित~ एउटा तारा झर्दा पनि आकाश सिङै रित्तो लाग्छ एउटा गल्ती भएको थियो जिन्दगी नै रित्तो लाग्छ एउटा तारा …………………….. मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बोलाउँ भने तिमीलाई

~जस योञ्जन ‘प्यासी’~ (बोलाउँ भने तिमीलाई बात लाग्ने डर नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर)x2

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : त्यो रात अँध्यारो रात

~रवीन्द्र शाह~ त्यो रात अँध्यारो रात मैले त भूल गरी सकें तिमीले किन सही दियौ पत्थर होइन मान्छेको मन

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : मैले गीत छोडी आएँ

~किरण खरेल~ (बरी लै)x3 लै बरी लै बरी लै बरी लै बरी लै बरी लै (मैले गीत छोडी आएँ फूलको तरेलीमा कहाँ खोजूँ कहाँ भेटूँ, कसको परेलीमा मैले गीत छोडी आएँ फूलको तरेलीमा)x2 (सुनको बिहानी मुस्काउने सानो गाउँ थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो सानो संसार

~दिव्य खालिङ~ मेरो सानो संसार तिमीलाई अटेन मेरो चोखो माया तिमीलाई पुगेन मेरो घाम र जुन तिमीलाई रुचेन मायाको उजेलोलाई मैले रात भनिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : केही नहोस् यि हाम्री चेलीलाई

~लक्ष्मण लोहनी~ केही नहोस् यि हाम्री चेलीलाई दु:ख पिर हे दैव फूल झैँ होस् तिम्रो भाग बसन्तले ढकमक्क परोस् लछिनले तिम्रो घर आफ्नो बास सरोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कालीपारी दाइ कति राम्रो

~धर्मराज थापा~ (कालीपारी दाइ कति राम्रो ढाका टोपी काँधैमा गलबन्दी)x2 हातभरी ठेला उठे, जोर कोदाली खन्दा जुनी मेरो यसै बित्यो, भेट होला कि भन्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जिन्दाबाद मुर्दावाद

~जीवन पुन~ जिन्दाबाद जिन्दाबाद जनएकता जिन्दाबाद १ मुर्दावाद मुर्दावाद सामन्ती सत्ता मुर्दावाद १ काला कानुन बन्दैछन् झुप्रा छाप्रा जल्दैछन् गरिबको पसिनामा सामन्ती दाई खेल्दै छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : खुमबहादुर चिरञ्जीवीको संझनामा

~अर्जुन पराजुली~ लय : सारङ्गीको तारले मेरो मनको गीत गाउँछ भ्रष्टाचारको नोटले मेरो मनको गीत गाउँछ बिर्सु भन्छु सम्झना झन् झम्टीझम्टी आउँछ चिरञ्जीवी भएस् भनी आशिष ठोक्थे बाले जहाँ भेट्थे च्याप्प समाई ढोग्थे ससुराले आज बाले ससुराले थु थु गरी … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गीत : जीवन भनूँ त घात छ

~दिनेश अधिकारी~ जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ दोधारमा बाँचूँ कति ? हर गीतमा चित्कार छ न बास छ, न आश छ मान्छेहरूकै त्रास छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उकाली चढ्दा पसिना पुछ्‌ने

~अम्बर गुरुङ~ उकाली चढ्दा पसिना पुछ्‌ने तिमी नभए अरु को होला मर्मलाई बुझ्ने तिमी एक मेरो तिमी नभए अरु को होला अरुले मलाई धुत्कारी दिदाँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : म प्यार बेचिदिन्छु

~किरण खरेल~ म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु को किन्छ, मेरो दिलको झङ्कार बेचिदिन्छु छातीभरि छ मेरो, मैलाई पोल्ने राप मन्दिरमा छमछमाई म पोखिदिन्छु पाप म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नजर उघारी हेरिदेऊ

~गोपालप्रसाद रिमाल~ बखत भयो यही हो बेला नजर उघारी हेरिदेऊ त्यो दिलबाट तमस हटाई उज्यालो हावा फैलाइदेऊ जो देख्छौ हालत भित्री तहको

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : ढुङ्गो देउता बनाईन्छ

~रबिन शर्मा चापागाईं~ मान्छेलाई भूत भनी ढुङ्गो देउता बनाईन्छ ढुङ्गो माथि फूल चढाई पापहरु धुवाइन्छ | भन्दैछु म आज सबै खराबी त्यो मित्रताको पैले दियो जलाइन्छ पछि आगो लगाईन्छ |

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गीत : फूलै फुल्यो वैंश फुल्यो

~शङ्कर ‘प्रेरणा’~ फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन मनकै पीर बुझिदिने कोही भएन जोरीपारी सबै राम्रो हुँदा सम्पत्तिमा बिपत्तीमा कोही हुन्न एक्लो जिन्दगीमा सबैसामु मनको पीर भन्न सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बात मारुँ के गरी

~कृष्ण वस्ती~ बात मारुँ के गरी म,बोली लर्बराउँछ । पात टाँसें तैपनि यो आँखा फर्फराउँछ ।। घुम्दा-घुम्दै पुगें म त कोशी किनारैमा । पानीसँग चल्दा-चल्दै डुबें विचारैमा ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहिले माया गरे जस्तो

~शङ्कर ‘प्रेरणा’~ कहिले माया गरे जस्तो कहिले गर्छौ हेलाँ तिम्रो मनले साचो माया कहिले बुझिदेला जति हिड्छु उति चल्छ ठुलो आँधीबेहरी बतासिँदै कति उडुँ जीवन धुलो सरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : कसले बचाउँछ तिमीलाई

~भावना पाठक~ कसले बचाउँछ तिमीलाई खराब नजरबाट यति राम्री भएर तिमी निस्कियौ भने घरबाट म हुन्छु तिम्रो सधैंको साथी सुख दुख मसँग साट केही प्रब्लम भए भन हेल्प लिन सक्छौ म बाट केही परे तिमीलाई भन हेल्प लिन सक्छौ म … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो नजर यो मनमा गड्यो

~दिनेश सुवेदी~ तिम्रो नजर यो मनमा गड्यो लजाउँदै झुक्ने त्यो हिस्सी मुहार यो मनमा गड्यो यो दिलको सागरमा उर्लिँदैछ छाल तिम्रै धड्कनसँगै ठोकिँदै त्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तारा म गन्न सक्तिनँ

~म. बि. बि. शाह~ आकाशका तिर्मिरे तारा म गन्न सक्तिनँ मनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ साउने झरी ढुङ्गेलो बाटो बिर्सिन सक्दिनँ बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यति ठुलो संसारमा

~चाँदनी शाह~ यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन यति धेरै मानिसमा मेरो भन्नु एउटै आफ्नो – तिम्रो माया कहाँ गई सुनाऊँ म मनभरिका कुरा तिमीले नसुने कहाँ गई बिसाऊँ म मुटुभरिका माया तिमीले नदिए मन मानिसको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : काइँल्यामा

~थरेन्द्र बराल~ देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले जिब्रो थुती काइल्यामा लाँदैन कसैले । पैसालाई दशा लागे घुस्यातिर मोड्छ

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

गीत : मसँग कुन जनमको यो तिमी

~किरण खरेल~ मसँग कुन जनमको यो तिमी बदला लिँदैछौ हँ हरेक पाइला पाइलामा तिमी धोका दिँदैछौ हँ मेरो आँशु आँशु नै हो नठान पानी यसलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो कस्तो रात

~राममान तृषित~ यो कस्तो रात दियो बदला मुटु जल्छ यो के वर्षा लिई आगो हावा चल्छ यो कस्तो रात……………….. कति पिडा कति आशु नशाले नै छुन्न कि जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : रेलि खोला बगर

~कुसुम गजमेर~ [रेलि खोला बगर, काफल पाक्यो लहर। माया आउन बसन, लाग्यो रहर।…२]…२ खोलाको किनार हाराहारी, माया सराबरी।…२ बैंशमा कस्तो रोग लाग्यो, हावा सरर।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा खुल्ला किताब हूँ म

~जस योञ्जन ‘प्यासी’~ एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ अरुले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ (बेमौकाको बादलसरि कति चोटि फाटिदिएँ)X२

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म अम्बर हुँ

~अम्बर गुरुङ~ म अम्बर हुँ तिमी धरती, लाख चाहे पनि हाम्रो, मिलन कहिले नहोला । देखिन्छ दूर क्षितिजमा हाम्रो मधुमय सङ्गम,

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : जुन पद मैले…

~भूमिका खनाल~ लय : जुन फूल मैले …. जुन पद मैले चाहेको थिएँ, कसैले खोसेछ लालसा भने त्यो सधैँ मेरो मनमा बसेछ जुन पद मैले ………….. सुख नै सुख मिलाई दिने, साथमा त्यही थियो– २

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गीत : खाली बेकारमा

~गोवर्धन पूजा~ न त आफ्नो हुन्छ यहाँ न त पराई मात्रै यहाँ फरक हो हाम्रो हेराई लिनु छैन लानु छैन केही आखिरमा किन गर्नु रिस राग खाली बेकारमा खाली बेकारमा …… घामले पनि जूनलाई पालो दिनु पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : साउने झरीमा त्यो गाउँको

~कुसुम गजमेर~ साउने झरीमा त्यो गाउँको गोरेटो छायाँ त्यो फेरी फेरी तिर्सना अनौठो सुन्दर चिनो मायाको खेल्नेछ मेरो काखमा कलिलो हातले छोएको मायालु आँखा आँशुमा

Posted in नेपाली गीत | Tagged | Leave a comment