Category Archives: गीत

Songs

गीत : कल्पना आइदिन्छ

~नविन ध्यार~ अतीत त्यो बिर्सेकै हुन्छु बिच्मै कल्पना आइदिन्छ निदरीकै दौडानमा हुन्छु बिच्मै सपना आइदिन्छ । पाइला टेक्दा पनि मरुभूमि मै,चिसो आत उस्तै छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नभुल तिमी मलाई

~कृष्ण लामीछाने~ नभुल तिमी मलाई दुखको शागरमा डुबाएर सक्तीन हाँस्न म मुटुको ब्यथा लुकाएर तिम्रो मायाको तरङ्गमा डुब्दै थिए पत्त्तै भएन कहिले यो मुटु तिमीलाई दिए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सेंर आफ्नै ढुकढुकी

~देव बहादुर थापा मगर~ बिर्सेंर आफ्नै ढुकढुकी म अन्त कहाँ जाउँला बिश्वस गर हे प्रिय मेरी म चाडै आउँला सजौला केश फुल बनि लाली बनि आहार चुरा बनेर नारी अनि गजल बनि नजर सिन्दुर बनेर तिम्रो उजाड सिउदो सजौँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कथा लेखन थालेका छौ

~टेक थजाली मगर~ हामी पनी देशको कथा लेखन थालेका छौ जिन्दगीका लोडसेडिङमा दियो बालेका छौ देशको लागी बाँच्नुपर्छ देशको लागी मर्नु पर्छ बन्दुकको होईन लडाई बिचारको लड्नु पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो तस्वीर

~अनमोल पीडित खालिङ~ अतितको ब्यथ यो मुटुमाझ मैले साँच्न सकिन बियोगको कथा साँचेर एक्लै मैले हाँस्न सकिन! खोला बनी बग्छ जीवन मैले एक्लै छेक्न सकिन आँशु बनी झर्छ जीवन मैले एक्लै रोक्न सकिन!

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धेरै मन्दिर धाएकोछु

~डा बच्चु कैलाश कैनी~ तिमीलाई पाउन मैले धेरै मन्दिर धाएकोछु बदलामा मैले यहाँ तिमीलाई पाएको छु । सुख दुख आउँछन् जान्छन सबै भोग्नु पर्छ तिमी मेरी मनको देवता मैले ढोग्नु पर्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो चाहना…

~बसन्त चौधरी~ म कथा बनाउन चाहन्छु तिमी व्यथा सुनाउन चाहन्छौ । म सूर्य छाप्न चाहन्छु तिमी बादल ढाक्न चाहन्छौ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिकी सकेको म मान्छे

~विश्व बल्लभ~ पसलबाट बिकी, सकेको म मान्छे। आँखाबाट सबको, झरेको म मान्छे। आकाश बाट झरेर हराएको, तारा। सबले छोडिदिएको, पहाडको धारा।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी सुन्दर छौ तिमीलाई

~किरण खरेल~ तिमी सुन्दर छौ तिमीलाई अझ सुन्दर पार्न मन लाग्यो त्यो इन्द्रेणी सिउँदोमा सिंदूर छर्न मन लाग्यो शरदको जून राम्रो हुन्छ वर्षामा रुझेको झन राम्रो रेशमी बादलबिच लजाई आधा लुकेको अझ राम्रो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी र म अनि यो मधुमास

~सुमन पोखरेल~ तिमी र म अनि यो मधुमास आऊ आज भुलौं संसारलाई बढ्दै गएका मुटुका धड्कन चढ्दै गएका आँखाका नशा ती रहर यी इच्छा अनि कामनालाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हातमा फूल लिई

~गोबिन्दसिहं रावत~ हातमा फूल लिई न खेलाउ धेरै, चुडेर झर्ने डर हुन्छ बैंसमा माया न लगाऊ धेरै, सबैको काँ हुन्छ भर यो मनलाई त्यो मनले परास्त पार, हार स्वीकार छ तर घाइते बनाई त छोड मलाई, एक्लो जीउनु नै बेकार … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फेरि एउटा घात

~ज्ञानेन्द्र गदाल~ मौसमसरि बदलिरहने बेइमानीको बात भयो विश्वास गरें कसैलाई फेरि एउटा घात भयो । सहाराको झोली थाप्दै आएका ती हातहरु विश्वासिलो भाषा बोल्दै हिंडेका ती साथहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यति टाढा त नजाऊ

~राजेन्द्र चोथाले~ ए मन लिने मान्छे यति टाढा त नजाऊ मेरो लागि पनि केहि समय बचाऊ बाँकी छन् कुरा नयाँ तिमीलाई सुनाउन बाँकी छन् आँसु तिम्रै अंगालोमा बगाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : हरर बरर

~नरदेन रुम्बा~ हरर बरर ढ्वाङ् तानूँ सरर जानू छ हामीलाई दार्जिलिङ सहर ए है मन फरर हरर बरर ढ्वाङ् तानूँ सरर यो बाटो हामीसँगै हिंड्छ मोटर ए है बेनी बगर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ मेरो संसार

~नरेश नाति~ कहाँ तिम्रो संसार कहाँ मेरो संसार जीउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र तिमी माथि आकाशमा उडी हिड्ने चरी मेरो जीवन वतासमा पात उडे सरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा कुरा म भन्छु

~किरण खरेल~ एउटा कुरा म भन्छु तिमी लाज नमान है त तिमीलाई नियाली हेर्छु आँखा नचिम्ल है त एउटा कुरा म भन्छु तिमी लाज नमान है त बालक छँदै परिका कथाहरू म सुन्थे बादलसँगै उडेर एक रात मारी सुन्थे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखैमा सपना झस्के

~राजेन्द्र चोथाले~ आँखैमा सपना झस्के घाऊ पुराना बिउँझेर चस्के | नसोचेर रुनुपनि पर्लाकी भोलि लगाए है चाहनाले रंगीन चोली

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फूलको के दोष र

~निर्मला राई परिवेश~ फुलेको फूललाई नजर लाग्छ फूलको के दोष र . फलेको रुखलाई झटारो लाग्छ फलको के दोष र . ………………….. खोई कहाँ हुन्छ दियो निभाउने त्यो बतास अदृश्य मान्छेलाई आफ्नै थाहा हुन्न केही जीवनको रहस्य

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : द्यौरालीमा नपर्ख है मायाँ

~सीता अर्याल~ आउन पाईन द्यौरालीमा नपर्ख है मायाँ भर नभाको पर्देशीको नखोज है छायाँ टूङ्गो केही हुन्न रैछ बिदेशको ठाउँमा रमाएर बस तिमी आफ्नै प्यारो गाउँमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पर्वतकी छोरी हुँ म

~किरण खरेल~ हिमालको काखमा छ सानो मेरो गाउँ पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ कालो कालो बादलमा केश फिजाउँछु कलकल बग्दै म यो देश भिजाउँछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घाउ दुखेपछि रोएँ

~राजेन्द्र चोथाले~ तिमीले दिएका घाउ दुखेपछि रोएँ मायाको समुद्र सुकेपछि रोएँ | आफ्नै जीवन लाग्छ आफूलाई गाली

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मुटुभरि मायाँ

~सीता अर्याल~ शिरैभरि आशिर्बाद मुटुभरि मायाँ भुगोलले छेक्ने छैन आमा तिम्रो छायाँ सपनामा देखेँ आमा गलो सुक्योकी पोल्याछ कि मुटु आमा टाउको दुख्योकी दुखी हुँदा मुसार्दथ्यौ त्यही शितलु हातले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी मेरो हैन रहेछौ

~सौरभ रिजाल~ थाहा पाए तिमी मेरो जीवन साथी हुने छैनौ मलाई कतै दुख्यो भने अब तिमी रुने छैनौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : छुट्छन् सबका प्रेमीहरु

~अलका मल्ल~ छुट्छन् सबका प्रेमीहरु बिना कारणले प्रेम बाट झर्छन् यहाँ सब फूलहरु बिना बतास हाँगाबाट छुट्छन् सबका प्रेमीहरु बिना कारणले प्रेम बाट प्रेमका सुन्दर फुलहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो बिटुलो विश्वास

~किरण खरेल~ मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ तिमी ढाटिदेउ खाली पवित्र छु भनेर मेरो बिटुलो विश्वास तिमी रोइदेऊ फेरी दुई बुँद आशु पोख्दै

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अभिलासा

~रत्नशम्सेर थापा~ जुनेली रात लेऊ गुलाफी प्रभात लेऊ आज मनको अनुरोधमा माया सौगात देऊ लहराझँै मुस्कुराउँदै सुवास छर्दै छर्दै आऊ छहराझैँ रमाउँदै मिठास भर्दै भर्दै गाऊ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घाऊ नै घाऊ छन

~सौरभ रिजाल~ छाती भरी घाऊ नै घाऊ छन तीम्रो मायाको नीशानी सुनीदिने कोही भएनन मेरो बीछोड़को कहानी आफ्नो जीवन बिहान बनायौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ए कान्छा मलाई सुनको

~अम्बर गुरुङ~ केटी : ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न केटा : त्यो तारा मात्र हैन जून पनि झारिदिउँला केटी : गलगोरु बाँधेर छिटै भेट्न आऊ न

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाको संसार

~दीपक कुमार ज्ञवाली~ भुवासरी वादल क्षीतीजमा उडेको कान्छीको मुहार पूर्णचन्द्र झैं टल्केको हा हा पूर्णचन्द्र झैं बैंश फक्रेको मुहार कति खुलेको उजागर आकांक्षा म भएँ पागल सजाऊँ कि सिंउँदोमा त्यो रातो सिन्दूर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटै भूलले

~राजेन्द्र चोथाले~ आँखाका सपना जलायो एउटै भूलले खुशीका सब मूना जलायो एउटै भूलले | नबुझ्न खोजें व्यहोरा बानी नछामेरै हेरें मन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीभित्र बसेको

~राजेन्द्र चोथाले~ छ भने कोही तिमीभित्र बसेको अरु नै छ ममा भनेर बताऊ तर खाली भए अझै पनि त्यो मन यो मनलाई त्यो मनको साथी बनाऊ |

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : रोधीभित्र आज

~राजेन्द्र चोथाले~ नांगै खुट्टा गोरेटोमा यताउती भाग्थिन् मलाई त उनी अझै सानी जस्ती लाग्थिन् | मेरो ख्यालै गएन छ लजालु बोलीमा उमेरसंगै फेरिएको चौबन्दी चोलीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment