Category Archives: नेपाली गीत

Nepali Songs

गीत : तिमी भूलमा पर्‍यौ

~अम्बर गुरुङ~ तिमी भूलमा पर्‍यौ म पनि झुक्किएँ यो भेटघाटलाई एक संगम भनी नलागी कतै चोट अब छुटौं हामी मिल्दैन यहाँ दस्तुर भनी प्यार हुन्छ त्यही जहाँ सार हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माया गर्नेको चोखो माया

~कालीप्रसाद रिजाल~ माया गर्नेको माया गर्नेको चोखो माया पनि देखियो x 2 बाचा गर्नेको बाचा बन्धन पनि देखियो.. x 2 अह्ह्ह माया गर्नेको चोखो माया पनि देखियो फुल सुकुमार छ x2 निष्पाप छ कोमल भन्थे,कोमल भन्थे फुलको धारले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दे सुन्दरी प्रित दे

~कविराज भट्ट ‘बिलौना’~ दे दे दे मनको सिहासन विशे, दे बास दे बास दे थोरै दे ममता दया र करुणा, थोरै त विश्वास दे दे थोरै पनि दे उमङ्ग मनमा, बाच्ने थोरै आस दे आऊ के छ लगेर जानु जगमा, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटै जुनी दिए पुग्छ

~शून्य प्रकाश~ सयौं जुनी होईन एउटै जुनी दिए पुग्छ । वरदानमा ईश्वर मलाई उनी दिए पुग्छ ।। प्वाँख देउ पंक्षी जस्तै उड्न पाउँ भन्दिन म । पिँजडामा उनिसङ्गै थुनिदिए पुग्छ ।। 

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : आमा पनि मेरो बाबा पनि

~किरण खरेल~ (बरी लै लै लै लै लै)X3 (लै बरी लै बरी लै बरी लै बरी लै)x3 आमा पनि मेरो बाबा पनि गीत मिठो बचन जसले बोल्छ उही मेरो गीत

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : नेपाल हाम्रो

~डा. विश्वनाथ ‘प्रेम’~ नेपाल हाम्रो अनुपम अतुल्य संख्या र आकारको हैन मूल्य सम्भावना पुर्णताको जहाँ छ सम्पूर्णता जिन्दगीको जहाँ छ संसारको सार नेपालमा छ

Posted in नेपाली गीत | Tagged , | Leave a comment

चलचित्र गीत : यो भाग्यले कस्तो दिन

~दिव्य खालिङ~ यो भाग्यले कस्तो खेल मानिसको जीवन हेर खेलेको माया गर्छु भन्नेलाई किन मायाले धेरै पोलेको वनभरि सत्य किन मुटुभरि सर्किन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी आफूलाई अप्सरा

~किरण खरेल~ तिमी आफूलाई अप्सरा भनी ठान्दछौ भने म आफूलाई देवता किन भनी नठानु तिमी आफूलाई अप्सरा ……….. म मान्दछु तिमीलाई तारिफ गर्छन् मान्छे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले चुमेका औँलाहरू

~किरण खरेल~ तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ तिमीले चुनेका गीतहरू तिमी नै समेटी जाऊ एकएक गरेर भन्छु कति भाग्यमानी भन्थ्यौ मेरो गीत घोच्ने औँला माया गरेर चुम्थ्यौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मुटुले मेरो त्यो मुटु तिम्रो

~अज्ञात~ मुटुले मेरो त्यो तिम्रो मुटु पुरिया पारेर राख्दछ सधैँ जतन गरी मायाले छोपेर मुटुले मेरो …………. गाउँछ गीत घाँटीमा तिम्रो सुरमा बसेर मादल मेरो तालमा तिम्रो बज्दछ जमेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : मायाको बारीमा प्रीतिको फूल

~कुसुम गजमेर~ केटा : मायाको बारीमा प्रीतिको फूल केटी : मायाको बारीमा पिरतीको फुल केटा : पिरती हैन प्रिती प्रितीको फूल

Posted in नेपाली गीत | Tagged | Leave a comment

तीजि गीत : बन्नै पर्छ संविधान

~नारायण शर्मा~ आयो बरै नयाँ तीज खुशीयाली छा’को छ बन्दैन कि संविधान चिन्ता ला’को छ पार्टीभित्रै खिचातानी गर्छन् कुर्सी तानातान यो चालाले कहिले बन्ला नयाँ संविधान संविधानसभाले पूर्णता नै पा’छैन छब्बिस जना चयन हुने छाँटै आ’छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : जुन माटोमा मेरो

~म वि. वि. शाह~ हाssss जुन माटोमा मेरो जन्म लिने सौभाग्य भयो जस्को स्पर्शले मेरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उ कोरियाको माटोमा बिलायो

~सुब्बा डम्बर~ सगरमाथा जस्तो शीर तराइ जस्तो छाती हिम नदी जस्तो सागर भेट्ने रहर बोकेर जुन तारा टिपि लान आएको थियो उ कोरिया । किन यति चाडै उस्को शीर

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : नमान लाज यस्तरी

~किरण खरेल~ केटा – नमान लाज यस्तरी, (कि झुम्छ जिन्दगी मेरो)x२ केटी – नआऊ सामू यस्तरी, (कि अड्छ ढुकढुकी मेरो)x२ नआऊ सामू यस्तरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रित बिना यौवन

~अनिल शाही~ प्रित बिना यौवन, अफाप नै भयो तिमी बिना संसार, उजाड उजाडै भयो सम्झना आउछ हर पल मलाई, बन्धन त्यो मायाको आँखामा आउछ झल्झली तस्बिर, मिलन त्यो रातको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : विरहमा

~कृष्ण वस्ती~ विरहमा आकाशले धारा बगायो कि , छिया-छिया धरतीले तारा खसायो कि ? रोक्न-छेक्न भाको छैन विदेश जानेलाई । तर कल्ले जोतिदेला गोरू जोभानेलाई ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य गीत : बुहारी गीत

~थरेन्द्र बराल~ बिए पास गरि बिहे एसै साल गरियो कस्को कुरा मानौ मैले अलमल परियो । सासू भन्छिन सारी चोलो लाउन बुहारी छाटेर

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : यो सरकार

~थरेन्द्र बराल~ यो सरकार नि उई उई यो सरकार नि उई बिरालाको डडाल्नामा मुसाहरू बुई सिरक ओछ्याई गुन्द्रि ओड्छ जनतालाई उकसाउनेको

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : नेता–जनता दोहोरी

~सुरेश आर. कटुवाल~ जनता : पञ्चायत फेरियो, पद्दती फेरिएन । प्रजातन्त्र फेरियो हामी फेरिएनौं ।

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : लाजले तिमी झुकिदिँदा

~रवीन्द्र शाह~ लाजले तिमी झुकिदिँदा फूल पनि लर्किन्छ आँखा देखि टाढा हुँदा मेरो छाती लर्किन्छ नठान मलाई अर्काको प्यार तिम्रै लागी हो न घाम तिमी अर्काको आस अझै बाँकि छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म्वाइँ खाने धोको बाँकी छ

~अज्ञात~ एकचोटी काँडालाई म्वाइँ खाने धोको बाँकी छ जिन्दगीको अँधेरोमा हराउने धोको बाँकी छ संसारमा म यती सस्तो कि म आफै मलाई किन्दिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सबै बाटा सजिला भए…

~बिभोर बराल~ सबै बाटा सजिला भए हिँड्नुको के मजा सधैँभरि सुख भए जिउनुको के मजा हिँड्दा कतै ठेस लागोस् लडूँ म अल्झेर उठी फेरि बढूँ अघि आफ्नो लक्ष्य तर्फ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रियतम आउने बाटो भरि

~राकेश कार्की~ प्रियतम आउने बाटो भरि झिलिमिली दीप बलेछ मधुर मिलनमा सिमसिम झरी अहा इन्द्रेणी खुलेछ किरण हत्केलाले छोप्न खोजेँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बहारसँगै उड्यो मन

~अनिल शाही~ बहारसँगै उड्यो मन किन थाम्दैन पलपल तिम्रो याद आयो यो मन मान्दैन बहारसँगै उड्यो मन किन थाम्दैन ? चाँदनी रातमा जुनको किरणसँगै तिमी आई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिरानोको मनले किन ठम्याउदैन ?

~डा रामविक्रम सिजापति~ आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन ? जीवन यसै वित्ने हो कि गम्दा सोच्दा फेला पार्न ।। देख्दा हेर्दा आफन्तै हुन् परिआउदा कोही हुदैन आˆना भनी कसलाई भन्ने जाच्ने कुनै कसी छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : नयाँ नयाँ सजाउ है संसार

~कुसुम गजमेर~ नयाँ नयाँ सजाउ है संसार सुख दुख बाँडौ है मिलेर घामको पहिलो किरण छुन्छ गरा गरा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा)२ नयाँ नयाँ सजाउ है संसार सुख दुख बाँडौ है मिलेर |

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गाउघरै रमाईलो

~थरेन्द्र बराल~ गाउघरै रमाईलो सारै मजा आउछ रमाईलो गरि बिताउ कति बाॅचिन्छ । घरै बसे पनि,शहर पसे पनि गीत गाए पनि, प्रीत लाए पनी गाउघरै रमाईलो सारै भजा आउछ रमाईलो गरि बिताउ कति बाचिन्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : यो मन्दिर, मस्जिद

~दिनेश अधिकारी~ यो मन्दिर, मस्जिद, यो चैत्य, यो गुम्बा मलाई छ प्यारो सधैँ आफूभन्दा खसे एक इँटा मेरो छाती दुख्छ झरे यस्को छानु मेरै शिर झुक्छ

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : नशालु त्यो क्षणहरु

~शशीकला थापा सुब्बा~ जताततै जून कै मात्र यहाँ चर्चा हुन्छ चित्त दुखाइ उसकै छेउमा एउटा तारा रुन्छ सुसाउदै जिन्दगी यो लक्ष तिर बग्दोरैछ सागरमा पुगेपछी आँफैलाई लाग्दो रहेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : गैरी खेतको शिरै हान्यो

~यादव खरेल~ गैरी खेतको शिरै हान्यो वर्षा यामको दरौंदीले नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पार्यो उसको रुपको करौंतीले उसको रुपको करौंतीले मर्श्याँग्दीमा जालै हान्यो माझीदाईले आज बिहानीमा देखे उसलाई मात लाग्यो साँझ नौनी जस्तो मेरो मन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले दिएका मायालु कोसेलीहरुले

~चाँदनी शाह~ तिमीले दिएका मायालु कोसेलीहरुले मान्छेलाई माया प्रति अास्था जन्माएछन् । तिमीले दिएका खुशी र उमङ्गहरुले मान्छेलाई खुशी प्रति आशा दिलाएछन् ।। हुन त यो तिम्रो मेरो घरायसी माया हुन पर्ने हो तर आज हाम्रो मायाले तिमी र म … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment