Category Archives: नेपाली गीत

Nepali Songs

गीत :दुखियाको दु:ख

~दोषबिहिन टुहुरी~ यसपाली नि बाढीपहिरो गाउँ बग्यो अरे दुखियाको दु:ख माथी चोट थप्यो अरे पोहोर पनि यस्तै भेलले गाउँ रुवाए थ्यो तल्ला घरे ठुलीको त सिउँदो पुक्षिए थ्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गल्ती मैले मात्र गरेको थिईन

~अभागी मिनम घायल असफल~ गल्ती मैले मात्र गरेको थिईन तिमी पनि त समिल थियौ माया मैले मात्र गरेको होइन तिमी पनि त राजी थियौ स्वार्थी रै’छौ माया तिमी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हजार मान्छेहरु

~सागर कार्की~ हजार मान्छेहरुको हजार लास हुन्छ। जन्मेका मान्छेहरु समय कै दास हुन्छ।। हाम्रो कलेजी चुडी ईश्वर लगेछ साथ ईश्वर खोज्नु कहाँ मरि जाने मान्छेको जात

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पिउदै पिउदै गएँ

~राकेश कार्की~ पिउदै पिउदै गएँ चढ्दै चढ्दै गयो प्यास यो कति मीठो बढ्दै बढ्दैगयो घरी घरी आउने घरी हराउने यो होश पनि यस्तैमा रमाउने

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सेर फेरि मलाई नहेर

~गोपाल योञ्जन~ बिर्सेर फेरि मलाई नहेर २ यहाँ एक जीबन आँशुमा डुब्छ निको भैसकेको पुरानो त्यो घाउ अनायास नै फेरि बल्झेर दुख्छ बिर्सेर फेरि मलाई नहेर

Posted in नेपाली गीत | Tagged | 1 Comment

गीत : हाम्रो तेन्जिङ शेर्पाले

~धर्मराज थापा~ हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा गम्केर बजा खैँजडी, झम्केर नाँच मुजुरा सगरमाथि चम्किने नेपाल तारा तेन्जिङलाई छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा चिसो हिमाल चुलीको तातो मुटु तेन्जिङ हो हिमालचुली … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पारि गाउँको निष्ठुरी

~केवल गंगा गुरुङ~ वादलुले छेकिदिएर हो कि ? मायालुको गाउँ देख्नै पाइन आज दिन बित्यो नैराश्यतामा कता कता चस्को पर्‍यो यो मुटु माझ । उनको घरको टल्किएको टिनको छानोदेखि

Posted in नेपाली गीत | Tagged | 1 Comment

गीत : बाँकी नै छन्

~श्याम तमोट~ अनायासै हुरी चली फूल झारे पनि बसन्तका यामहरु अझै बाँकी नै छन् । निदरीलाई भंग पारी सपना चोरे पनि मुटु भित्र ढुकढुकी अझै बाँकी नै छन् । मानिसले सोचे जस्तो कहाँ हुँदो रैछ नसोचेको विपत्तीले मन रुदो रैछ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भन्न त भन्दछन्

~कृष्णहरि बराल~ भन्न त भन्दछन् जमाना खराब छ मान्छेहरूको आफ्नै चाहना खराब छ तिर हुन् कि हुन् ति बृष्टि यो छातीमा गढ्दछन् देख्दै छु आँखाहरू कै निशाना खराब छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सारा दिन अरुलाई

~गोपाल योञ्जन~ सारा दिन अरुलाई बाँडें, शायद ती रात मेरा मेरा सुखहरु अरुको, शायद यी आँशु मेरा बिर्सेर कहिलेकाहीं दुइ चार चोटी हाँसें काँढाहरुलाई नाघी फूललाई म्वाई खाएँ शायद ती गल्ति मेरा शायद ती काँढा मेरा

Posted in नेपाली गीत | Tagged | 1 Comment

गीत : मायाको आधारमा

~दिव्य खालिङ~ मायाको आधारमा सम्झौता नै हुन्छ लिनु पर्ने जे छ, दिनु पर्ने के छ त्यो बराबर हुन्छ, अनुरोध हुनेछ मायाको आधारमा…. बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ २

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पोखिएर घामको झुल्का

~हरिभक्त कटुवाल~ पोखिएर घामको झुल्का भरि संघारैमा तिम्रो जिन्दगीको ढोका खोलुं खोलुं लाग्छ है २ सयपत्री फूल टिप्दै भरि आँगनमा बतासैको भाषा टिपी बोलुं बोलुं लाग्छ है २ कति कति आँखाहरु बाटो छेक्न आउँछन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सेर जाउँ

~नगेन्द्र थापा~ बिर्सेर जाउँ कसरि आज माटो यो भिजिसकेको छ मेरो आँशु यहि नै माटोमा, माटोमा बिर्सेर जाउँ… माया कलिलो तिम्रो मेरो, हुर्की फुल्यो यो बताशमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : श्राप दिउकी आशिर्बाद दिउ तिमीलाई

~अभागी मिनम घायल असफल~ श्राप दिउकी आशीर्वाद दिउ तिमीलाई तिमीनै भनी देऊ मायालु बधाई दिउकी गाली दिउ तिमीलाई तिमीनै भनी देऊ मायालु ………2 पराइको डोली सजाउडै छौ रे तिमी मलाई एक्लै पारेर अरूकै खुसीमा रमाउदै छौ रे तिमी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखाको भाखा

~रत्न शमशेर थापा~ आँखाको भाखा आँखैले, राम्ररी बुझी सम्झनु सुटुक्क दिउँला म मन, कसैलाई तिमि नभन्नु २ रिमझिमे हल्का शीतले, गीत मधुरो गाउला २ सुनौला घामको झुल्काले, काउकुती मिठो लाउला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो मौसम यो हरियाली

~किरण खरेल~ यो मौसम यो हरियाली, रंगी बिरंगी फूलहरु निरस निरस लाग्छ मलाई, तिमि बिना हर चिजहरु चिसो झरना हेरी के गर्नु, जब यो मनमा प्यास छ यो रमझममा कसरि रमुं, जब की अधुरो आश छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिरही माया अधुरो रह्यो

~दीर्घ सिंह बम~ बिरही माया अधुरो रह्यो बिर्सनु कसरि तडपाई दिन्छ जलाई दिन्छ याद आउँछ बेसरी बिरही माया…. तप्किन खोज्छन आँशुका थोपा, गोधुली साँझमा डुबाई गयौ, यो जिन्दगानी, सागर माझमा २ किनारा छैन २ सहारा छैन मन थामुं कसरि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो त्यो झुपडी म

~पवित्रा गुरुङ~ अध्यारो तिम्रो त्यो झुपडी म एउटा दियो जलाउँछु रातको जुन र त्यो तारालाई हेर धर्ती उज्यालो पारी रहेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : बिछोडको पिडा

~गोपाल योन्जन~ केटा – बिछोडको पिडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउंदैछु फर्की रमाइलो गाउँमा केटि – डाँडा छ साक्षी ती दिन र राति निद छैन आँखामा मनको कुरो बुझ्दैन कोहि पहाडी पाखामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मन मनै रिसायौ तिमी

~अभागी मिनम घायल असफल~ मन मनै रिसायौ तिमी,आखिर मेरो के नै गल्ती थियो र ? थाहै नपाई अन्तै मन साट्यौ,मेरो मायामा के कमी थियो र….2 ख्याल ख्यालैमा दिल तोड्यो,मलाई घरको न घाट्को बनायौ साची राखेको मायालाई त्यागी गयौ,मेरो संसार अन्धाकार … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मधुमासको

~रत्न शमशेर थापा~ मधुमासको यो दिलको बाग नफुलिकन उजाड भो आशा अनि अभिलाषा मनको मनमै रह्यो मधुमासको…

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सबै आफ्नो

~दिलिप योन्जन~ सबै आफ्नो पराइ भए, बाच्नु केको लागी तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी ! एउटा मुटु दुइटा भयो, लागे पछि खोट बाच्नु भन्दा मर्नु निको, लागे पछि चोट बाहिर जती हासे पनि, मनै रहेछ पापी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ए हावा

~सागर कार्की~ कस्तो छौ के गर्दै छौ, कति सुन्दर भयौ कुन्नी । सम्झी मलाई पर्खिराछौ कि, कि त अन्तै गयौ कुन्नी ।। ए हावा सुनाईदे मेरो कथा मेरी मायालुलाई परदेशीको व्यथा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी बिना

~प्रमोद अमात्य ~ तिमी बिना ज़िन्दगी यो, जिउन साह्रो भो जीवनका पाइलाहरू अब, चाल्न गाह्रो भो । सबै छन् यहाँ, मात्र तिमी छैनौ सबथोक छ, तर केही बाँकी छैन जूनेली रात छ, तर छैन कतै जून तिमी बिना बाँच्ने, कुनै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ही धर्ति उही आकाश

~भगवति बस्नेत~ तिमी मैले रूने हाँस्ने उही धर्ति उही आकाश तिमी मैले मर्ने र बाँच्ने उही धर्ति उही आकाश । मनभरी नयनभरि उही प्रेमिल आकृति छ सागरको पानीसरि अथाह नै पिरती छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : यो कर्मभूमिको आँगनमा

~राजेन्द्र रिजाल~ यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ यहाँको धर्ती बाँझो छैन २ विकासको फूल फुलाउँ २ यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : ए दिल जलाई गयौ

~सागर कार्की~ ए दिल जलाई गयौ । मनको तलाब चलाई गयौ ।। ए दिल….. बजारमा बिक्ने दिल तिम्रो रैछ गरिब मान्छे किन्नै सकिन निश्चल माया दिएकै थिए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : रङ्गीन चरा

~आभास~ टाढा धेरै टाढा उडेका रङ्गीन चरा धरतीमा कहिले फिर्लान्? आकासको कालो मैलो हटी घामजून कहिले खुल्लान्? सँघारमा कमजोर आमाको छायाँ हुरी चलेको आवेगमा यस्तो लाग्छ यो घर-संसार जलिरहेछ संवेगमा आज, हामी माझ बल्झेका पीर सारा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : साउनको झरी बनी

~दीपक जंगम~ साउनको झरी बनी तिमि आउन मेरो मनको अँधेरी मा जून छाउन बाफिएर आज हिमाल किन रोएछ २ कता कता मन भित्र घाउ दुखेछ बिहानीको किरण संगै तिमि आउन छाती भित्र मुटु पोल्छ तिमि आउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चिनारी हाम्रो

~नगेन्द्र थापा~ चिनारी हाम्रो धेरै पुरानो रहे झैँ लाग्दछ नदेखे पनि भेट है संधै भए झैँ लाग्दछ २ शितल दिन्छौ पबन भएर मिर्मिरे आलमा २ मायालु न्यानो स्पर्श दिन्छौ किरणको रूपमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मान्छेहरु आफुलाई

~डी. वी. पालुङ्वा~ मान्छेहरु आफुलाई खोई कोनी के के ठान्छन हजार पाप गर्दै फेरी देवताकै पुजा गर्छन कोरस- यहां त हजुर यस्तै छ , खाली सुनकै भाउछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धेरै माया

~ललिता कुँवर~ धेरै माया दिँदारैछन् मुटु जोडेर जानेहरू यादमा डुबी बाँच्दारैछन् मुटु जोडेर बस्नेहरू लाग्ने हैन थकाई नै पिरतीलाई कुर्नेहरू पर्खाई मै मर्दारैछन् साँचो माया गर्नेहरू छाडीगयौ किन तिमी दुनिँयामा एक्लै मलाई आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment