Category Archives: अनुवादित साहित्य

अनुवादित साहित्य / Translated world literature

अनूदित व्यङ्ग्य निबन्ध : साहित्यका नवरत्न

~जे.एल्.श्रीवास्तव~ त्यसो त मानिसहरू धेरै किसिमका हुन्छन् तर अहिलेको जमानामा मानवताको बोझ बोक्ने काम नेतापछि साहित्यकारले गर्दछ । साहित्यकार भनेको त्यो बुझक्कडहरूमध्ये पर्दछन्, जो विद्यार्थीकालमा लगौँटी र कुश्तीहरूबाट टाढा रही कागत र कलमसँगै टाँसिएर रहने गर्दछन् । जब यिनीहरू जवान … Continue reading

Posted in अनूदित निबन्ध, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

अनूदित कथा : मानिसको जीवन आधार के हो?

~लियो टल्सटाय~ अनुवाद : दण्डपाणि जैसी सर्लाही जिल्लाको बरहथवा गाउँमा नथुनी पासवान नाम गरेको गरीब मानिस आफ्नो परिवारको साथमा बस्थ्यो । सम्पतीको नाममा एउटा सानो झुपडी बाहेक उस्को अरु केही थिएन । गाउँमा मेहनत मजदुरी गरेर जेनतेन आफ्नो तथा परिवारको पेट … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कविता : कहिलेकहीँ

~लीलाकान्त नायक~ अनुवाद : सुदिप पाख्रिन नखाइ नै एउटा थाल रहन जान्छ…. आमा चाहन्छिन् आज छोरीले खाओस् पेट भरी र छोरी चाहन्छे कि आमाले खावोस आज पेट भरी गरीबको घर देखेको हुँ मैले हो, देखेको हुँ !

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कोरीयन लोक कथा : दाउरे र बाघ

कोरीयन लोक कथा अनुवाद : ओमप्रकाश गुरुङ धेरै वर्ष पहिले पहाडको छेउमा एक जना दाउरे र उसकी बुढी आमा बस्थे। एक दिन दाउरे सधैँ जसो जङ्गलमा दाउरा काट्न गएको थियो, दाउरा काटिरहेको समयमा दाउरेले अचानक एउटा बाघ देख्यो र उ साहृै … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कविता : मृत्यु उपत्यका होइन मेरो देश

~नबारुण भट्टाचार्य~ अनु : डा. ॠषिराज बराल म थुक्क भन्छु आफ्नो छोराको मृत शरीरलाई चिन्न डराउने बाबुलाई त्यस अवस्थामा पनि लाजै नमानी सहज भएर बस्ने त्यो दाजुलाई पनि म थुक्क भन्छु दिनदहाडैको यस्तो रगतको होलिप्रती प्रतिशोधमा नउठ्ने ती शिक्षक, बुद्धिजिवी, … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : नर्क

~अशरफ फयाद~ अनु : राजा पुनियानी मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन् देशनिकाला नभई दैविक सृष्टि नभई

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तेलको आँसु

~अशरफ फयाद~ अनु : राजा पुनियानी तिम्रो मूक खुन बोल्ने छैन जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सुम्पिएको गुप्ती घोषणा गरिरहनेछौ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तनाखा

~अशरफ फयाद~ अनु : राजा पुनियानी भविष्यवेत्ताहरू रिटायर भए सो तिम्रा आफन्तहरू आउने बाटो कुर्न छाड़िदेऊ तिम्रो लागि

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : पाइपको मैला पानी

~अशरफ फयाद~ अनु : राजा पुनियानी निर्वासनको दिन नाङ्गै उभिन्छन् उनीहरू जबकि तिमी पाइपको मैला पानीमा खाली खुट्टै पौड़िन्छौ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : हक

~अशरफ फयाद~ अनु : राजा पुनियानी हिँड़्ने या यताउति हल्लिने या रूनेसम्म हक छैन यद्यपि ऊसित उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित सिजो : पहाड

~याङ्ग सा-इओन~ पहाड जति नै अग्लो होस्, यो स्वर्गकै मुनि त हो चढ, चढ र माथि चढ्दै

Posted in अनुवादित साहित्य, सिजो | Tagged , | Leave a comment

अनूदित छोक : निर्वासनको गीत

~अशरफ फयाद~ अनु : राजा पुनियानी अचेल तिमी पहिलेभन्दा बढ़ी डकार्न थालेका छौ जस्तो कि ग्राहक लोभ्याउन रसिलो बोली र मादक नर्तक प्रयोग गर्छ बारले

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित लघुकथा : आफ्नो-अर्को

~हरिशंकर परसाईं~ अनु : लक्ष्मण अर्याल ”तपाइँ कुन विद्यालयको शिक्षक हुनुहुन्छ ?” ”म लोकहितकारी विद्यालयको शिक्षक हुँ | किन केही काम छ र ?” ”अँ, मेरो छोरोलाई विद्यालयमा भर्ना गर्नु छ |”

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित छोक : भगवान

~अशरफ फयाद~ अनु : राजा पुनियानी ए रात तिमीसँग समयको अनुभव छैन तिमीसँग बर्खा पनि छैन जसले पखाल्न सकोस् तिम्रो अतीतको भग्नावशेष जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तेल बजार

~अशरफ फयाद~ अनु : राजा पुनियानी भनिएको थियो – यतै घरबार बसाउनू तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ त्यसैले अहिले नै यो ठाउँ छाड़िहाल नदीको पिँधबाट आफैलाई हेर्नू

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तिमी

~अशरफ फयाद~ अनु : राजा पुनियानी मलाई माफ गरिदेऊ तिम्रो लागि अझ धेरै आँसु झार्न सकिनँ तिम्रो नाम झझल्कोमा पुकार्न सकिनँ मैले मेरो अनुहार तिम्रो अङ्गालोको न्यानोतिर फर्काएँ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : गरिबीको मोसो

~अशरफ फयाद~ अनु : राजा पुनियानी गरिबीको मोसो पोतिदिनु सिवाय त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन जुन दिन अर्को तेलको कुवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कथा : पछ्यौरी

~सिन्थिया अजिक~ चिसो, अत्यन्तै चिसो । नरकीय पीडाको याद दिलाइदिने चिसो सडकमा स्टेला (Stella) अन्य दुई जनासँग हिड्दै छ । यस्तो सडकमाथि उनीहरू कसरी सँगसँग हिड्न सकेहोलान् । पीडाले थिलथिलिएका रोजा (Rosa) का दुई वक्षस्थलमाझ पछ्यौरीमा बेरिएकी म्याग्डा (Magda) ठण्डीले … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : भेनिसको व्यापारी

~विलियम शेक्स्पेयर~ शाइलक, जो एउटा यहुदी थियो, भेनिस शहरमा बसोबास गर्दथ्यो। ऊ एउटा निकै चर्को व्याजदरमा पैसा लगाउने व्यापारी थियो। चर्को व्याजदरमा भेनिसका क्रिश्चियन व्यापारीहरूलाई ऋण दिएर संकलन गरेको पैसाले ऊ विशाल रूपमा आफ्नो भाग्य निर्माण गर्न पुगेको थियो। शाइलक … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कविता : चराहरु आउनेछन्

~अशोक बाजपेयी~ अनु : केशव सिग्देल चराहरु उडेर आउनेछन् लिएर हाम्रो बाल्यकाल सूर्यको उज्यालो जस्तै। चराहरु आउनेछन् कुनै प्राचीन शताब्दीका अँध्यारा काला जङ्गलहरुबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कथा : रेखा

~शशीकला मानन्धर~ अनु : तुल्सीदास महर्जन बास्केट बोकेकी रेखालाई देख्नासाथ रविन्द्र मुस्कुरायो । रेखाको कलेज पढ्दाको साथी । जवाफमा रेखा पनि मुस्कुराई । सधैंजसो सन्चो, विसन्चो अनि अरु साधारण कुराकानीपछि रेखा हिँड्न हतारिई । ‘पख रेखा, आज एकदिन तिमी जान … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कविता : गएराती सपनामा गोउजीलाई देखेँ

~चुन सु~ अनु : केशव सिग्देल ऊ भिडको बीचमा थियो मुस्काइरहेथ्यो क्षमाभावमा उसको परिचयदायी मुस्कानका साथ मानौं उसले कसैलाई दुखित तुल्याएको थियो जब म ब्युँझे

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : अनुरोध…..

~ज्ञानेन्द्र स्थापित~ पर्ख ! न जाऊ ! मेरो अनुरोध किन सुन्दैनौ तिमि? कि तिमीले सबै बिर्सी दियौ संगै बाच्ने संगै मर्ने भनेका ति बाचा हरु…. सुखद भबिष्य को सपना बोकेका हाम्रा ति अनगिन्ती रात हरु….. बसन्त ले भरिएका ति सुखद … Continue reading

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : धर्तीमा झरेको तितो फल

~उस्ताद खलिलुल्हा खलिलि~ अनु : केशव सिग्देल म धर्तीमा झरेको तितो फल हुँ जो जकडिएको छु समयको पञ्जामा। ए स्वतन्त्रताकी छहरा ! तिम्रो कृपा अरु के हुन सक्थ्यो यो तितो फूललाई गुलियो बनाउनु बाहेक?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : चित्र शहरको

~कार्ल स्यन्ड्बर्ग~ अनु : शिरिष पराजुली संसारको लागी एक बधशाला खराब राजनिती र नेताको जमात राजनितीको जोर-बिजोरमा चिच्याहट, खस्रो झगडा यो शहर हो, ठूलो अधिकारको लागि । तिनीहरूले भने तिमी नैतिकहीन छौ, हो म विश्वास गर्छु, किनकी मैले तिम्रो खराब … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : ‘भगवान’ एक कविता

~जेम्स फेन्टोन~ अनु : शिरिष पराजुली अचानक खानामा कुनै अमिल्दो कङ्कड मोजा भित्र बिझ्ने तिखो किला लुलो र कमजोर लाग्यो पहाड चढ्दा दिने तिम्रो दह्रो हात । इज्जत छोप्ने कपडाको गल्ती चारैतर्फ गल्तीको भयाभय के यि सबै भनिएका शक्तिशाली उही … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : हिमाली मानिस

~हान डोङ्ग~ अनु : केशव सिग्देल बालक हुँदा उसले आफ्नो बाबुलाई सोध्यो ‘हिमाल पारि के छ?’ उसका बाबुले भने, ‘हिमालहरु’ ‘हिमाल र हिमालहरु’ उसले कुनै शब्द निकालेन, तर टाढासम्म दृष्टि पुर्यायो र पहिलो पटक, हिमालले उसलाई थकित बनायो। उसले सोच्यो … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

Translated Poem : On Wife’s Sicness

~Kishore Pahadi~ Trans : Gopi Sapkota Taking the tea dust From the tea packet, I put it in curry, Thinking it was spices! While holding it carefully, The bowl slips on the floor Scattering the things around Slice of potato … Continue reading

Posted in Translated Poem | Tagged | Leave a comment

अनूदित कथा : मेरी आमाले काम गर्नुभएन

~डोन्ना स्मिथ याकेल~ अनु : महेश पौड्याल “हजुर, यो कहाँ पर्यो होला?” “समाजिक सुरक्षाको कार्यालय ।” आत्मविश्वसपूर्ण उत्तर । “मैले किन फोन गरेकी हुँ भने, मेरी आमाको भर्खरै देहावसान भयो….मलाई हजुरको अफिसमा फोन गरेर समाजिक सुरक्षा वापतको ….

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित निबन्ध : क्रान्ति–बेलाको साहित्य

~लु सुन~ मेरो आजको विषय “क्रान्ति–बेलाको साहित्य” हो। यस महाविद्यालयले मलाई बोल्न भनी धेरैपल्ट निम्त्याएको थियो र मैले भने पन्छाउँदै गरेको थिएँ, मलाई के लाग्छ भने तपाईहरूले म एउटा लेखक भएको र मैले केही कथाहरू लेखेको नाताले साहित्य विषयमा केही … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित कविता : निस्सारता

~माइकल रोथेनबर्ग~ अनु : केशव सिग्देल मैले अन्तिम ठूलो हात्ती भूईंमा लडेको देखेँ शिकारीहरुले त्यसका दाह्राहरु लगे महाकाव्यजस्ता सम्झनाहरु उतै विर्सिए फिनिक्स, एरिजोनामा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित लघुकथा : लेखक

~रोहितकुमार ‘हैप्पी’~ अनु : लक्ष्मण अर्याल पाकेटमारालाई उसको पाकेट मार्दा लागेको थियो – धेरै माल हात लाग्यो किनकि पाकेटबाट निस्किएको माल गह्रौं थियो | फुकालेर हेर्दा सबै कागजमात्र देखिए |

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment