तपाईंले छान्नुभएको विधा : अनूदित लघुकथा

अनूदित लघुकथा : नाटक

~पवित्रा अग्रवाल~ अनु : मनोज न्यौपाने ‘बुहारी, भोलिका लागि चना भिजायौ ? पूजाको अरु तयारी पनि गर्नु छ … । कुन कुन कन्यालाई बोलाउने हो ? तिनलाई पनि खबर गर्नु छ ।’ सबै कुुरा बुझेर पनि नबुझेझैं गरेर बुहारीले सोधी, … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : बहुमत

~आलोक कुमार सातपुते~ अनु : मनोज न्यौपाने ‘चित्तलाई एकाग्र गर्नका लागि एक प्रतीक चाहिन्छ, त्यसैले म मूर्ति–पूजाको पक्षधर हुँ ।’ एउटा धर्मले अरु दुइटा धर्मसँग आफ्नो श्रेष्ठता सिद्ध गर्ने उद्देश्यले भन्यो । ‘म त मूर्तिपूजाको विरुद्धमा छु, तर म लाशको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : अँध्यारो नगरी

~खालिल जीब्रान~ अनु : मनोज न्यौपाने राजमहलमा रात्रिभोज थियो । एउटा मान्छे त्यहाँ आयो र राजालाई दण्डवत् गरेर लम्पसार पर्यो । भोजमा आएका सबैले उसलाई हेर्न थाले । उसको आँखा निकालिएको थियो र त्यहाँबाट रगत बगिरहेको थियो । राजाले उसलाई … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : बोर्खेज र म

~खोर्खे लुई बोर्खेज~ त्यो जो ‘दोस्रो’ हो, त्यो नै बोर्खेज हो, जससँग घटना घटित भएको छ । म बुएनोस आयरेसमा भौँतारिँदै कुनै तोरणको अर्धवृत्ताकार भाग वा फलामको ढोकालाई नियाल्दै ढकढकाउँदै, अब कदाचित् यन्त्रवत् । मलाई बोर्खेजको सूचना हुलाकबाट प्राप्त हुन्छ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : देलिया एलेना सान मार्को

~खोर्खे लुई बोर्खेज~ इलेभेन्थका छेउमा हामीले बिदा लियौँ । म अर्को सडकपेटीबाट पछाडि हेर्न मोडिएँ, तिमी पनि मोडियौ र तिमीले बिदा भन्दै हात हल्लायौ । हामी दुवैका बीच मोटरहरू र मान्छेहरूको बाढी बगिरहेका थिए । कुनै सामान्य मध्या्रह्नको पाँच बजेको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : परिचय

~आलोक कुमार सातपुते~ अनु : मनोज न्यौपाने म हिन्दू हुँ…, सरी, म हिन्दू थिएँ भन्नुपर्ला किनकि हिन्दुत्वको खराबीलाई देखेर मेरा पूर्खाले बौद्ध धर्म स्वीकार गरेका थिए । म बुद्धिष्ट हुँ…तर यहाँ पनि समस्या छ । भारतमा अम्बेडकरवादी बौद्ध प्रचलित छ… … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : सोमबार या मंगलबार

~भर्जिनिया वुल्फ~ अनुवाद : एकदेव अधिकारी आलसी र उदासीन, आकाशको शून्यतालाई आफ्नो पँखेटाले मिलाउँदै, ज्ञात गन्तब्य तर्फ चर्चको माथिबाट बकुल्ला अगाडि बढ्छ। सेता र सुदूर, आँफैमा लीन हुँदै अनन्त आकाश ढाकिँदै, देखिँदै, रोकिँदै चलिरहेछ। सायद एउटा ताल? त्यसका किनाराहरू ढाकीएका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : आफ्नो-अर्को

~हरिशंकर परसाईं~ अनु : लक्ष्मण अर्याल ”तपाइँ कुन विद्यालयको शिक्षक हुनुहुन्छ ?” ”म लोकहितकारी विद्यालयको शिक्षक हुँ | किन केही काम छ र ?” ”अँ, मेरो छोरोलाई विद्यालयमा भर्ना गर्नु छ |”

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : लेखक

~रोहितकुमार ‘हैप्पी’~ अनु : लक्ष्मण अर्याल पाकेटमारालाई उसको पाकेट मार्दा लागेको थियो – धेरै माल हात लाग्यो किनकि पाकेटबाट निस्किएको माल गह्रौं थियो | फुकालेर हेर्दा सबै कागजमात्र देखिए |

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : मन्नु र तारा

~विश्वेश्वरप्रसाद कोइराला~ अनु : लक्ष्मण अर्याल आकाशमा ताराहरू चमचमाइरहेका थिए | ”आमा भन्नुहोस् न त्यो के हो ?” मन्नुले आमालाई सोध्यो | ”त्यसलाई तारा भन्छन् बाबु | सबै मान्छे मरेपछि त्यहीं जान्छन् र जन्मनुभन्दा अगाडि पनि त्यहीं रहन्छन् | जन्मनुभन्दा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : नोट

~अवधेश कुमार~ अनु : लक्ष्मण अर्याल उनले मेरो आँखै अगाडि सय रुपियाको नोट हल्लाउंदै भने – यो कविकल्पना होइन यही दुनियाँको सत्य हो | म यसलाई जमीनमा रोप्छु अनि देख्नेछौ रुपियाको बाली लहलहाउनेछ | मैले त्यस नोटलाई कौतुहल र उत्सुकताका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : गमला र भाँडो

~जेंग ओसेन~ नयाँ घरमा सरिसकेको एकजना मान्छेले नयाँ धरमा कुन कुन सामान लाने भनी राम्रा देखिने भाँडाकुँडाहरु छान्न थाल्यो । यसैक्रममा उसले एउटा गमला उठायो। त्यसलाई उसले रङ्ग–रोगन ग¥यो, राम्रा फुलहरु राख्यो र वर्काइफर्काइ गरेर हेरेपछि प्रसन्न भयो । “यसले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : बज्रपात

~खलील जिब्रान~ अनुवादः कुमुद अधिकारी तुफानी दिन थियो। एकजना महिला गिरजाघरमा पादरी सम्मुख आएर भनिन् – “म इसाइ होइन, के मेरा लागि जीवनका नारकीय यातनाबाट मुक्ति पाउने कुनै उपाय होला ?”

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : गान्धीगिरी

~उर्मिल कुमार थपलियाल~ अनुवादः कुमुद अधिकारी मन्टो मियाँले भने – “बरखुरदार,(भलाद्मी), हाम्रो टाइममा गान्धीगिरी पनि हुन्थ्यो।” त्यसबेलाको एउटा किस्सा उनले सुनाए

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : भारी

~लियो टल्स्टय~ सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो ।तर घोडालाई काबुमा ल्याउन सकेन । किसानले त्यसलाई भन्यो “मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनुदित लघुकथा : साची

~डान मिलम्यान~ अनुवाद – अन्जान मानव सानो भाई जन्मेको केही समय पछी चार सालको साचीले आफ्नो आमा-बुवासँग जिद्दी गर्न थालिन् कि उनी आफ्नो सानो भाईसँग एकान्तमा भेट्न चाहन्छिन् । आमा-बुवालाई चिन्ता थियो कि चार सालको साचीले पनि अरु बच्चाहरु जस्तै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : लालटिन

~लियो टल्सटाय~ अनुवादक : प्रतिभा अँध्यारो रातमा आँखा देख्न नसक्ने एक जना सडकमा हिँडिरहेको थियो। उसको हातमा एउटा लालटिन थियो र टाउकोमा माटोको गाग्री। बाटोमा एक बटुवाले सोध्यो,

विधा : अनूदित लघुकथा | , | प्रतिकृया छोड्नुहोस्

अनूदित लघुकथा : दैवी इच्छा

~चिनियाँ लघुकथाबाट भावानुवाद~ अनुवादक : प्रतिभा एकदम जान्ने मान्छे रे। ठ्याम्मै मिल्ने भविष्यवाणी गर्ने भनी उनको ख्याति टाढाटाढासम्म फैलिएको थियो। आफ्नो भविष्य थाहा पाउन कहाँबाट मात्र मान्छे आउँदैन थिए। एक दिन तीन जना केटा भविष्य थाहा पाउन त्यहाँ आए। अमेरिकाको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित लघुकथा | | प्रतिकृया छोड्नुहोस्