Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : बाबुसाहेब

~कमल धिताल~ रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोरो ता बिग्रन्छ बिग्रन्छ परिवारलाई समेत तनावको विषय हुन सक्छ !’ उनलाई यस्तै चिन्ता परिरहेको थियो । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : नाजायज माया

~निराजन प्रभात~ “चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : सुसाइड नोट

~महेन्द्र पौडेल~ हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी ! सायद, यही नै थियो उनको सुसाइड नोट । पोर्चुगीस भाषाबाट गुगलको सहायताले उल्था गरेँ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : राजमार्ग छेउको पसल

~विश्व घिमिरे~ राजमार्गको छेउमा २ पुरिया चाउचाउ १ जर्किन ठर्रा र केही बिस्कुटका पोकाहरु राखेर के आम्दानी होला र कसरी जीवन गुजारा होला भन्ने प्रश्नले मलाई कोट्टाएको धेरै अघिदेखि हो। समयसँगै सबै कुरा थाहा होला नि भन्ने ठान्थें। आफूलाई कौतुहलता … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : आ–आफ्नो धरातल

~शुषमा मानन्धर~ विदा शुरु भैसकेको थियो। परीक्षाअघि लाइब्रेरीवाट ल्याएको किताब बुझाउन कलेज जानु थियो। त्यसैले साथीको प्रतिक्षा गर्दै म घर बाहिर उसैलाई कुरिरहेकी थिएँ। विपरित दिशाबाट गाडीमा आउँदै गरेका उनी म उभिएको ठाउँनिर एकै छिन रोकिएका थिए। उनको खिरिलो व्यक्तित्व, … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : जीवन रस

~मनि राई ‘गोठाले’~ उ बेला म भर्खर गुम्बामा छिरेको थिए । त्यसको करीब दुई महिनापछि धार्मिक दंगा भयो । त्यो दंगामा प्राय: सबै धर्मका मान्छेहरु मानवहिंसाका शिकार भए । गुम्बामा आगो लगाईयो । म अन्नभण्डारमा लुकेर बसेको थिए । त्यै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : फोटोबिनाको फ्रेम

~बिष्णु सुवेदी ‘दोलखे’~ भित्ताको किलामा झुण्डिरहेछ निरन्तर आँखै सामुन्ने फोटोबिनाको फ्रेम ! गम खाइरहेछु कसको थियो फोटो कुनै बखत ? र सोचिरहेछु कसले निकाल्यो त्यो फोटोलाई ? सुनेको हुन्छु कुनै बखत फोटोबिनाको फ्रेम राख्नु हुन्न घरमा !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : सहयोग

~भवानी मिश्र~ बेलुका ३ बजे घोपा अस्पताल धरानबाट बहिनीलाई डिस्चार्ज गराइए पछी भवानी मिश्र आफ्नो घर इलाम साङरुम्बा-३ तिर फर्किने तयारी गर्छन। साँझ परिसकेको थियो, घर पुग्नु पर्ने जरुरी थियो-उनलाई। किनकि उनको आई.ए. दोस्रो बर्षको परीक्षा नजिकिंदै थियो। एक हप्ता … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : प्रधानमन्त्री आउने घर

~नारायण वाग्ले~ प्रधानमन्त्री मेरो घरमा पाहुना आउने कुरा पार्टीकै एउटा बैठकमा सुनेको थिएँ। सुरक्षाका कारण यस्तो भ्रमण गोप्य राखिन्छ पनि भनिएको थियो। तर, एक कान, दुई कान भइहाल्यो। हल्ला चलेदेखि घरमा छरछिमेकीको आउजाउ बढेको छ। मेरो घर तल मूल बाटो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लामो कथा : छायारूप

~रामप्रसाद दाहाल~ ढोकाको कल बेलको आवाज सुनेर प्रणिताले सोची – “को हुन सक्छ यति बेला? बाबुछोरीको आउने बेला भएको छैन। साने पनि भर्खरै बाहिर गएको।” उसले पहिलो घण्टीमा नै ढोका खोल्ने विचार गरिन र अर्को घण्टीको आवाज पर्खेर हातको कपडाले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : नमस्कार खै !

~वैकुण्ठ ढकाल~ गोजीबाट एक सय रुपैंयाको नोट चालकको हातमा थमाउँदै भने– कार्ड छ है ? खोई देखाउनुहोस, अझै पढ्न पुगेन ? मैले पनि जवाफ दिएँ– मलाई त पुगेको थियो, तर यो कार्डलाई पुगेन ।

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : घरेलु हिंसा

~सागर बस्नेत~ एकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो, मान्छेहरुको ताँतीले | आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए| जो जो आए सबै मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए | अधिकारबादी, स्कुलका माष्टर, गाउँका नेता, बुढापाका, बिभिन्न समूह … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

आधुनिक गीत : तिमीलाई चाही मरी मेटेकै हो

~कृष्ण प्र. पाण्डे~ तिमीलाई चाही मरी मेटेकै हो छिचोलेर बाधा मैले भेटेकै हो तिमीलाई मेरो बिन्ती लागेन तिमीले मायाको गला रेटेकै हो भाग्यको लेखानै सम्झ तिमीले यसरी फेरि भेटिनु रै`छ त्यो पनि भाग्यकै लेखा भनौं भो

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : तथास्तु

~डा रविन्द्र समीर~ ईश्वरलाई आप्mनो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दूरावस्था देखेपछि ईश्वरले नारदलाई साथमा लिएर दानकर्मको लागि पृथ्वीमा ओर्लिए । ‘प्रभु ! मेरो पाँचतले घर छ, … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : आफ्नै धड्कन नछाम्दा

~श्रीराम अधिकारि~ “कस्तो लाछी पानी मरुवा बुढो पाईछु नि दैब, केही गर्ने हुती छैन, आँट छैन साहास छैन छि! यस्तो नामर्दले किन बिहे गरेको होला मलाई, घर परिवारको सानो सानो ईच्छा पनि पुरा गर्न नसक्ने”। पार्बती एकोहोरो सरापी रहन्छिन, मोहनले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

गजल : पर्दैछ साँझ

~कृष्ण प्र. पाण्डे~ पर्दैछ साँझ दियो नबाली हुन्न ननिभ्दै ज्योति तेल नहाली हुन्न आकाशबेली रुखै ढाक्दछ भने त्यसलाई मार्न रुखै नढाली हुन्न

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कथा : सुष्मिताको रेप भएको होइन

~विश्वराज अधिकारी~ सुष्मितासँग फोनमा कुरा भएदेखि मन स्थिर हुन सकेको छैन मेरो। उनीसँग भएको त्यस्तो कुराले जसलाई पनि बेचैन तुल्याउन सक्छ। म जस्तो भावुक मान्छेलाई त झन। म बैचन हुनुको कारण अर्को पनि छ। त्यो अर्को कारण के हो भने … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : प्रश्न

~जया राई~ बसमा यात्रा गर्नु छ, म जानुपर्ने ठाउँ हो, स्ट्यानमोर, यो लन्डको नव धनाढ्यहरु बस्ने सुन्दर शान्त एरिया हो । म रातो रगंको डबल डेकर बसमा चढेकी छु । मौसम अलि घुर्मौलो छ, सफा छैन, विहान हो वा दिन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : चराहरु आउनेछन्

~अशोक बाजपेयी~ अनु : केशव सिग्देल चराहरु उडेर आउनेछन् लिएर हाम्रो बाल्यकाल सूर्यको उज्यालो जस्तै। चराहरु आउनेछन् कुनै प्राचीन शताब्दीका अँध्यारा काला जङ्गलहरुबाट

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

कथा : चर्पी मास्टरको कथा

~सीता पोखरेल~ आफ्नै घरको भित्तोमा थोत्रा टिनका ट्याप्रा टसाएर चर्पी बनाईदिने जग्गाधनी शैलेन्द्रलाई एकदिन उस्ले भनि ‘तपाई भट्टीलाई छाप्रो हाल्न दिएर नखत बझ्नु हुन्छ । म चाहि रातोदिन फैलिएको दुर्गन्ध सुङदै बस्नु पर्छ । बरु यो कामचलाउँ चर्पी हटाईदिनुस् ! … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : सम्बन्ध

~मनोज पनेरु~ “संसारमा सबै एकल हुने भए मलाई मेरो कुनै केटा साथी नभएकोमा गुनासो हुने थिएन । तिमीलाई के लाग्छ ।” उसले अंग्रेजीमा बोलेका सम्बादहरु नेपाली भाषामा लेख्दा, उसले ब्यक्त गरेका सबै भाबहरु पुरै अनुबाद नभए जस्तो लाग्छ तर फरक … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

अनूदित कथा : रेखा

~शशीकला मानन्धर~ अनु : तुल्सीदास महर्जन बास्केट बोकेकी रेखालाई देख्नासाथ रविन्द्र मुस्कुरायो । रेखाको कलेज पढ्दाको साथी । जवाफमा रेखा पनि मुस्कुराई । सधैंजसो सन्चो, विसन्चो अनि अरु साधारण कुराकानीपछि रेखा हिँड्न हतारिई । ‘पख रेखा, आज एकदिन तिमी जान … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित कथा | , | प्रतिकृया छोड्नुहोस्

कथा : आमा

~निराजन प्रभात~ गाडीबाट उत्रेपछि सिधा ओरालो लागे तमोर नदीलाई भेट्न,भारी मन अनि पिडाको पोको बेकेर।सधैँ लगेजको भारी लिएर आउने म आज नितान्त रित्तो रित्तो थिएँ,थियो त केबल दुखको पोको मुटुभित्र गाठो परेको बेदना।ओरालो नै ओरालो लागे माझी धारो हुँदै,बाटो भरी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : अनौंठो साँढे

~राम बिनय~ उज्यालो घाम ।पुष माघको याम ।हरियो घास भएको चौरमा एउटा गाई चरिरहेको थियो । गाई चराउनै गोठालो नजिकको चौतारिमा एक जना साथी सित बाघचाल खेल खेली रहेको थियो । यतिकै बेलामा नजिकको जङलबाट एउटा जख्ख्ड्को ब्वाँसो निस्कियो । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : बादल, समुद्र र घाम

~बिष्णु सुवेदी ‘दोलखे’~ बादल भुईंबाटै उडेर आकाश जान्छ आकाश जाँदा बादलले सिङ्गो समुद्र पिएर जान्छ सिङ्गो समुद्र लिएर जान्छ ! बादल पहाडसँग प्रीत लाउँछ जब बादल बिस्तारै झर्छ तल पहाडमा ठोक्किएर समुद्र छाद्छ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : मारिया

~मनोज पनेरु~ म उनीहरु बीचको कुनै पनि सम्बाद लेख्न असमर्थ छु किनकि म उनीहरुले बोल्ने भाषा बुझ्न असमर्थ थिँए। तर सधै अभिव्यत्ति बुझ्न भाषा मात्र चाहिने होइन रहेछ। यो मेरो निजी अनुभब हो। भाषा र प्रस्तुती कुनै पनि सम्बादका परिपुरक … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

आधुनिक गीत : तिमी बाहेक जिन्दगीमा

~कृष्ण प्र. पाण्डे~ तिमी बाहेक जिन्दगीमा बढि आशा छैन मात्रै यो पनि पिरतीको परिभाषा हैन मुहार आँफै फूल बन्छ तिमीलाई देखे वर्षौंको प्यास मेटिन्छ नि तिमीलाई भेटे तिमीतिरै छ मेरो खुशी अरु दिशा छैन

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कथा : मलाई धेरै माया नगरेको भए हुन्थ्यो

~विश्वराज अधिकारी~ मेलै फोनमा भने- सुन्दर जी, तपाँईलाई यो थाहा पाएर आश्चर्य लाग्ला वा नपत्याउनु होला, तर यो साँचो कुरा हो, मैले, मेरो वाइफ उषालाई डिभोर्स गर्दै छु वा भनौ हामी कानूनी रुपमा नै छुट्टिदै छौ। डिभोर्सको प्रक्रिया आउने महिनाको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : बा ! उठ भूकम्प आयो

~सन्दीप खत्री~ ७ सात वर्षको दिपु साथीहरुसँग घर अगाडि आगनमा थियो । शनिबार आएपछि उसलाई ठूलै चाड पर्व आए जस्तो हुन्छ । त्यसैले शनिवार भएकाले आफ्ना सहपाठीसँग रमाईलो गर्दै खेल्दै थियो । यत्तिकैमा उसको बुबा श्यामप्रसाद भित्रबाट हक्कानिदै बाहिर आएर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

गीत : स्वप्न पनि कस्तो कस्तो

~कृष्ण प्र. पाण्डे~ स्वप्न पनि कस्तो कस्तो देखियो अनौठो अरुको त के कुरा खै मैलाई भो नौलो अंजुलिमा मुटु राखी पर्खेको याद छ धेरै चोटि तिम्रो नाम रटेको याद छ आगमन हुँदा तिम्रो लगाएथें दैलो

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : गएराती सपनामा गोउजीलाई देखेँ

~चुन सु~ अनु : केशव सिग्देल ऊ भिडको बीचमा थियो मुस्काइरहेथ्यो क्षमाभावमा उसको परिचयदायी मुस्कानका साथ मानौं उसले कसैलाई दुखित तुल्याएको थियो जब म ब्युँझे

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

लामो कथा : उपपति

~रामप्रसाद दाहाल~ १ ठेलागाडीको सामान आफ्नो डेराकोठामा पुर्या्ई सकेपछि अनिलले एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा थुप्रो लागेका सामानतिर हेर्योख। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्