Author Archives: Editor

कविता : भविष्य

~युद्धप्रसाद मिश्र~ सामन्ती अभिशाप दिन्दिन हतोत्साही हुँदै गै सक्यो पूँजीवाद पनी जरा कुहिन गै ढल्ने बखत् भै सक्यो शोषणको हतियार धर्म कुन छन् निर्मूल पारी दिन मुक्ति निश्चय पाउने क्षणहरू लागि सके झल्किन मान्छेको प्रगति नरोकिन दिने राखेर हिक्मत् पूरा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

निबन्ध : पंचायतको छोरो

~गोविन्दप्रसाद आचार्य~ मैले कतै पत्रिकामा पढेको थिएँ,। विज्ञानको प्रयोगशालामा वंशाणुको अध्ययन गर्ने क्रममा मुसाका वंशहरूको पुच्छर काटिंदै गयो। काट्ने क्रममा बाइसौं पुस्ताको मुसामा पुच्छर पलाएर आयो। यहाँ भन्नुको अर्थ सामन्तवादी संस्कृति संस्कारको जति विरोध गरे पनि आफूलाई साम्यवादको वर्कोले छोपेर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्

कविता : प्रवासी आवाज

~युद्धप्रसाद मिश्र~ नेपाली हौं विदित जगका वीर हामी लडाका जानेका छौ समर बीचमा शक्तिको बोल्न भाका हाम्ले ठाडो गरन अरुकै आजसम्मन् पताका पोख्यौ धेरै रगत अब ता खुल्न गो बल्ल आँखा आफ्नै देशमा जिउन जिविका पाउनु आश मारी

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मलाई तुहाइदियौ

~लेखनाथ काफ्ले ‘राजन’~ कती ठुला सपना बोकेर जन्मन लागेको थिए भाईभाइलाई भिडाएर, मेरी आमालाई लातले हान्न लगायौ त्यही पारीको मान्छेलाई आफ्नो नजिकैको ठानी मेरी आमालाई प्रसव पिडामा पारेर मलाई तुहाइदियौ हो म जन्मन चाहेको थिए

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : “मुद्रा र पूँजीवादी दासता” लाई नियाल्दा

~गोविन्दप्रसाद आचार्य~ अपत्य शर्माद्वारा लेखिएको “मुद्रा र पूँजीवादी दासता” जसमा मोहनविक्रमसिंहको भूमिका समेत प्रकाशित छ। उक्त भूमिकाका सामु मेरा विचारहरू फितला हुन सक्छन् अर्कोतर्फ अर्थशास्त्र मेरो पहुँचको विषय होइन तापनि आफूलाई अर्थशास्त्रसँग नजोडि यसले दिएका वैचारिक पक्ष, सामाजिक पक्ष र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | | प्रतिकृया छोड्नुहोस्

कविता : बालुवा गिटी

~गोविन्दप्रसाद आचार्य~ बालुवा गिटी जंगल पानी मान्छेको पसिना माटो र ढुंगा जरा र बुटा पार्दियो असिना त्यो ठूलो देशले यो सानो देशलाई के विधि सतायो उसैका दलाल सिंहदरबारमा हुलकाहुल पठायो (१) मुटु नै पिरो भएर आउँछ यी पहाड भत्काउँदा बालुवा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

समालोचना : बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले…..

~पूर्ण इन्फादा~ समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसागै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समालोचना | | प्रतिकृया छोड्नुहोस्

कविता : मैले चडाए फूलको थुङ्गा

~चिन्तन यात्री~ मैले चडाए फूलको थुङ्गा तर दैव भएछ देवीलाई ढुङ्गा न त जात यो ठुलो यो सानो भन्छु न त धर्म यो ठुलो यो सानो भन्छु

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : भावना

~भवानी हुमगार्इं~ गोरेटोमै पुग्नै नपाई दोबाटोमै साथ छुट्यो सजाएका सपनाहरु क्षणभरमै आज फुट्यो।। जुनदीन तीम्रो र मेरो बीछोड भयो परीवारले रोजेको सँग तीम्रो बीहे हुन्छ तीम्रो घरमा नौमती बज्दा

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : अन्याय

~सोम श्रेष्ठ ‘दोलखामी’~ म त छक्क परें । के बिराए थाहै छैन । सँजाए भोक्दै छु । मेरो भूल के हो बताइ दिए हाँसी हाँसी कबुल गर्थे र चरणमा परि माफी माग्थें । भूलको प्रायश्चित गर्ने म‌ौका नै नदि मात्र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : हजुर जहाँ म पनि त्यहाँ

~कमला ढकाल काफ्ले~ हजुरलाई छोडेर गएकि कहाँ छु र प्रियतम? हजुरले फेर्ने हर श्वासमा छु!!! हजुरको दिलमा धड्कने हर धड्कन मा छु!!! सबै दिलका शब्दहरु ओठमा आउन्न, आँखाहरुको भाषा मा छु!!! हजुरका हर यादहरु मा छु!!! कल्पना मा छु हजुरले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : नयाँ परिवेश

~बिद्या घिमिरे~ हालै साक्षात्कार भएको मेरो रात तिम्रा आँखासँग एकाकार भएर गोप्य सहमति माग्दैछ । बिजुली प्रक्षेपण गर्ने ती आँखा छन्द र महाकाब्यको सङ्गमस्थल बनिदिँदा आँखाको गाजलले मीठो गजलको सुमधुर स्पर्श ल्याउँदो रहेछ ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : फुल र तिलहरी

~फुच्ची जमुना~ ए “फुल” साच्चै कती सुन्दर तिमि हेर त, भमराहरु झुम्मिइरहेछन् भरिएको जवानी देखि सायद ति पनि लालायित भए र त तछाड मछाड छ उनिहरु बिच अनी फुल तिमी मुस्काइरहिछौ उनिहरु कै स्वागतको लागि मैले भनेकी थिए – ‘तिमी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

छोक : त्यो म संग छैन

~सुष्मा बस्नेत~ माया र श्रद्धाको कुनै मोल हुदैन रे हो, मैले त्यहि अनमोल माया र आदर पाएको छु । तिमी सोच्लाउ मैले के कमाए ! मैले कहिल्यै नहराउने मन र मुटुभरिको माया कमाएको छु ।

विधा : छोक | | प्रतिकृया छोड्नुहोस्

कविता : अधेरीमै म रहि रहे

~माया भट्टराई~ आशु खस्यो आँखा बाट ,! काहा लुकाऊ त्यों त,! ढुंगे मुटू होइन मेरो ,! सहनलाई धेरै चोट ,! झरना माँ बगि जाने,! पहराको आशु ,!

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

लेख : मार्क्सवाद र धर्म

~विष्णु प्रभात~ नेपालमा अझै पनि केही मानिसहरूले के प्रचार गर्दैछन् भने–“कम्युनिस्टहरूको हातमा राज्यसत्ता गयो भने सबै धर्म र धार्मिक स्थलहरू नष्ट हुनेछन्, मानिसहरूले आफ्ना नीजि विचारको रूपमा पनि कुनै विश्वास राख्न पाउने छैनन् र सबै धार्मिक कार्यहरू बन्द गरिने छन्।”उनीहरूले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लेख | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : प्रतिबद्धताको सम्बन्धमा

~विष्णु प्रभात~ जीवन सत्य छ। सत्यकै आधारमा कला ठडिन्छ। कला भौतिक यथार्थकै प्रतिबिम्ब हो, यो जीवनसँगै गाँसिन्छ। जीवन व्यक्तिमा अभिव्यक्त हुने साझा अस्तित्व हो। त्यसैले जीवन स्वतन्त्र भएर पनि समाज आश्रित छ। सामाज व्यक्ति र व्यक्ति समाज बिनापूर्ण बन्दैनन्। यी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : ग्रहण नलागोस् खन्डकाव्य बारे

~गोविन्दप्रसाद आचार्य~ रामप्रकाश पुरीद्वारा लेखिएको “ग्रहण नलागोस्” खन्डकाव्य शुरूदेखि अन्तिमसम्म पढें, भूमिका पनि पढें। यस विषयमा केही कुरा भन्न मन लागिरहेछ, खन्डकाव्यभित्र प्रवेश गर्दा अलिकति पनि चोट र खोट भेट्न मलाई मुश्किल पर्‍यो। हाम्रो समाजमा बिहेको बेला नसिंगारिएको दुलही देख्दा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | | प्रतिकृया छोड्नुहोस्

कविता : विनलादेन

~गोविन्दप्रसाद आचार्य~ तिमी आतंकको आगो बालेर, निभाउँने स्वाङ रचिरहेछौं ! तिमी विचार होइन , विश्वलाई आतंकको विष बाँडिरहेछौं ! तिमी विचारका जोगी, र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ ! तिमी मान्छेलाई घैटोमा कुहाएर रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : प्यारो सुदूरपश्चिम

~अनिलकिशोर घिमिरे~ शैपालको काखमा निश्पट्ट हुस्सुभित्र सङ्लो सेती रोइरहेको छ खप्तडको हिउँ मेरो यात्राको चुनँैती भइरहेको छ लाली गुराँसको पहाड मुस्कुराउन खोजे पनि धारिलो भासु भिरले मन सिरिङ बनाएको छ घाइते मंगलसेनले उपचार खोजिरहेको छ हाम्रो कालापानीमा गिद्दहरूको रजाई छ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : साहित्यमा विचार र कला

~राहुल पुन~ विचार र कलाको संयोजन साहित्य हो। एउटा साहित्य बन्न विचार र कला दुवै पक्षको विशेष महत्व रहन्छ। विचार विना कला र कला विना विचार हुनै सक्दैन। हरेक रचनाकारले कुनै पनि साहित्यको रचना गर्दा कुनै न कुनै विचारलाई अंगाल्नैपर्छ। … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

समालोचना : गुरूडपुराणको नरक आतंक र पितृदानको नाममा हुने महाशोषण

~घनश्याम शर्मा पौडेल~ मृत्यु त्यत्तिकै सत्य हो, जति जीवन सत्य छ। फेरि पनि जीवन सबैलाई प्रिय हुन्छ भने मृत्यु सबैको लागि अप्रिय हुन्छ। यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम बुझेकाहरूको हकमा पनि त्यत्तिकै लागु हुन्छ। तर जसले जीवनजगत वा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समालोचना | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : प्रवासी नेपाली मजदुरहरूको यथार्थ व्यथा बोकेको भीसीडी क्षितिजपारि

~नारायण शर्मा~ भेडा हेर्ने गोठालोको के सुनाउ र कथा बेहाल छ झनै अझै उँट चराउनको व्यथा महिनौं सम्म तलब दिन्न के खाएर बाँच्नु बेचिएछौं मरूभूमिमा आँसु पिउँदै हाँस्नु धन कमाउने रहर मात्र भो, पेट पाल्न गाह्रो भो मन बुझाउन सारो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

गजल : तिम्रा सामु झुक्ने छैनौं

~राजेश नेपाली ~ चाहे बर्साउ लाठी गोली तिम्रा सामु झुक्ने छैनौं लाखौ आहुति दिन्छौं बरु यो क्रान्तिमा रुक्ने छैनौं भित्रभित्रै जमिनबाट मूल बनि निस्किएछौ सागर भेट्न बगिरहन्छौं बर्खेभेलझैं सुक्ने छैनौं संघीयता रोक्नुपर्छ, देश जोगाउने हो भने

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कविता : रिक्सा र साइकल चलाउँछौं

~एन.पि.मगर ‘रोल्पाली’~ किसान मजदुर दश नग्रा खियाई रिक्सा र साइकल चलाउँछौं रगतको होली चाहिंदैन अब शान्तिको खेल चलाउँछौं देश लुट्ने भ्रष्टचारी नेताहरू छाँडदैनन् जनताले गरिबी र बेरोजगारी असमानले आँशुको भेल बगाउँछौं भन्छौं एउटा गर्छौं अर्कै लुटयौं खायौं नेपाल देशलाई

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

लेख : जीवनप्रतिको दृष्टिकोण

~मोहनविक्रम सिंह~ कुनै पनि चीज वा विषयको परिभाषा गर्नु सधैं कठिन कुरा हुन्छ र कुनै पनि चीज वा विषयलाई परिभाषाद्वारा सहीरूपले बुझ्नु सम्भव पनि हुन्न। प्रकृति, समाज वा जीवनका अन्य सबै चीजहरू जस्तै जीवन पनि एउटा जटिल विषय हो र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लेख | | प्रतिकृया छोड्नुहोस्

गजल : आहाल भा’छ

~राजेश नेपाली~ तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा’छ घर गाउँ देश सबै लथालिंग बेहाल भा’छ बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो तिमीलाई सम्भि्क रून्छन् आँसुको नै ताल भा’छ तिम्री प्रिया बाटो कुर्छिन् छोरो बाबा खोइ भन्छ

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

निबन्ध : प्रसंग एक फ्याउराको

~गोविन्दप्रसाद आचार्य~ फयाउरालाई अंगुर अमिलो भएको कथा जोसुकैले सुनेका छन् र पढेका पनि छन्। त्यस कथामा फ्याउरोले अंगुर टिप्न उफि्रन्छ धरै प्रयत्न पश्चात् अंगुर खान सक्दैन र गुलियो अंगुरलाई अमिलो छ भनेर आरोप लगाउँदै हिंड्छ। यस्तै किसिमको प्रवृत्ति आज नेपालका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्

समालोचना : उपभोक्तावादको जादुगरी

~शम्भुनाथ~ आदम र इभले वर्जित फल खाएर पाप गरे, उनीहरू निसर्गबाट खसेर पृथ्वीमा आइपुगे। निस्सन्देह यो राम्रो भयो, किनभने उनीहरू धरतीमा नै केही बिगार्न र सिर्जना गर्न सक्थे। स्वर्गमा यस्तो गर्न केही नै थिएन। यसपछि मानिस उपभोक्ता–मालहरूको संसारमा आयो, यो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समालोचना | | प्रतिकृया छोड्नुहोस्

कविता : आंफुलाई नेपाली ठान्छौ भने नेपाली भएर जिउन सिक

~सन्तोष कोइराला~ माथी T-Shirt र मुनि जिन्सको पैन्ट लगाई जब बिदेशी भूमि मा हिंढ्छौ तिमी आंफुलाई सके सम्म तिनीहरुकै पारा मा ढाल्न खोज्छौ दाल भात छोडी तिमी अब पिज्जा बर्गर मा दिन बिताउँछौ बिदेशी नागरिकतामानै तिमीले आफ्नो शान पाउँछौ अहिले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

समालोचना : ‘एक हातको ताली’मा आलोक

~होमनाथ सुवेदी~ विधाभञ्जनको जाँड लाएको युग हो यो । त्यसो त राज्यको सीमा नाघेको डायास्पोराको युग हो यो । यो यहीको हो र यही हुनुपर्छ, निबन्ध भनेको यही हो, त्यो हुँदै हैन, त्यो त कथै हो भनेर ठोकुवा गर्ने परिभाषाका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समालोचना | | प्रतिकृया छोड्नुहोस्

निबन्ध : पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू

~दयाकृष्ण राई~ बन्धनको क्यानरीले गाउँछ मीठो गीत सुखी छ कि दुःखी छ कि कसले थाहा पाउँन सक्छर ? बच्चु कैलाशले गाएको यस गीतले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका स्रष्टाहरूको सिङ्गो जीवनको चित्रण गरेको छ । पिञ्जडा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्