Author Archives: Editor

कविता : नलेखिएको एउटा कविता

~तारा पराजुली~ बाँधेर कठोर साङलोले लिन आइपुग्छ अतित प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुटिएका थियौँ हामी । उस्तै छैन आज म भिजेको छ जीवनमा किताव ओसिएका छन् हावामा तिम्रा हरेक खवरकागजहरू न त छन् हिजोकाझैँ लाग्ने दिग्गज दिवसहरू भदौमा भेल पसेको कुवाजस्तो धमिल्लिरहन्छ स्मृति

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : नलेखिएको एउटा कविता

कविता : मेरो कविता ..

~जुनिता सुब्बा~ यो कविता मेरो हैन ! बुझेर पढ भनेर म भन्दिन !! कसरि लेख्नु पर्छ कविता त्यो नलेखिएको पनि हून सक्छ मैले बुझेर लेख्नु पर्छ पनि म भन्दिन !! म सानो छदा,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : मेरो कविता ..

कविता : बिना…..

~जुनिता सुब्बा~ बिना जराको रुखमा पानी हालेर बहिरोलाई आवाजको गाली हालेर के रुख हरियो हुन्छ र ? के बहिरोले आवाज सुन्छ र ? फुलको सुगन्धलाई काट्न खोज्छौ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : बिना…..

कविता : तिहार

~बिजु सुवेदी ‘विजय’~ के ? यो दिदिबाट भाईले आशीर्वाद लिने चाड हो ? दिदिले भाइलाई मात्रै होइन हरेक ठूला व्यक्तिले आफूभन्दा साना व्यक्तिलाई भित्री हृदयदेखि एक दिन मात्र किन सधैं आशिर्वाद दिनुपर्छ । यत्तिले मात्रै कहाँ पुग्छ र अभिभावककै भूमिका खेल्नु पर्दछ । सानाले पनि त्यसै गरी ठूलालाई सधैं आदर गर्नुपर्छ । के ? यो काग,कुकुर,गाई,गोरु पूज्ने चाड हो ?

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : तिहार

समीक्षा : नेपाली लोकगीतमा प्रगतिवादी चेतना

~राजेन्द्र सुवेदी~ विषयप्रवेशः परापूर्वकालदेखि लोक जीवनमा प्रचलित हुँदै आएको र जनसमाजले मौखिक रूपमा जीवन्तता प्रदान गर्दै आएको साहित्य विशेष लोकसाहित्य हो। लोकसाहित्य मानव सभ्यताको अथाह सामग्री भएर परम्पराको संवाहक बनेको हुन्छ। हरेक वर्तमानको पूर्व पीठिकाको रहेको हुन्छ। त्यसै पीठिकाको आधारमा र सत्प्रेरणामा मान्छे आफ्नो संस्कार,संस्कृति र परम्परा एवं निजी पहिचान प्राप्त गर्दछ। सुललित कल्पना र जीवनका यथार्थहरू लोकजीवनका अन्तरतहमा बस्न पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : समीक्षा | Tagged , | Comments Off on समीक्षा : नेपाली लोकगीतमा प्रगतिवादी चेतना

पत्र साहित्य : बहिनी रिनालाई सन्देश

~रेम राना~ प्यारी बहिनी रिना, तिमीमाथि आज ठूलो बज्रपात भएको छ। तिमी आज २०/ २२ वर्षको उमेरमा विधवा भएकी छौ। सायद यो पीडा जापानको भूकम्पभन्दा कम पीडादायी छैन। कलकलाउँदो खाउँखाउँ लाउँलाउँ जस्तो उमेरमा साथीसँग हाँसो ठट्टा र र” रसित गदै हिंड्ने बेलामा जीवन साथीसँग न्यानो मायाहरू साटासाट गर्दै हाँसो र आँसु दुःख र सुख बाँडेर जीवनका रथलाई आन्नदमयी ढ”ूले अगाडि पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पत्र साहित्य | Tagged , | Comments Off on पत्र साहित्य : बहिनी रिनालाई सन्देश

कविता : सधैं रात रहिरहने भो

~शिवराज पन्थी~ सूर्य झुल्किएला भनेको वस्तीमा सधैरात रहिरहने भो चाँदनी रातको चन्द्रमा समेत हराएर चकमन्नै अँध्यारो भैरहने भो ए , महोदयहरू संविधान लेख्ने वा नलेख्ने? म्याद थपेर कुर्सीमा मात्र टाँसिएको नदेख्ने? जुका टाँसिए झैं टाँसिनुको अर्थ छैन, संविधान लेखिन्न भने संसद भवन छोड ६०१ हरू भत्ता नखाए पनि मरिन्न भने

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : सधैं रात रहिरहने भो

व्यङ्ग्य : नेताहरूलाई फिट खाने तीजि गीतहरू

~रारा नेपाल~ बजारमा बल्ग्रेल्ती मात्रामा तीजि गीतका एल्बमहरू आएका छन्। ती गीतहरू हामीले त सुनेका छौं तर कुर्सीको खेलमा व्यस्त रहेका हाम्रा नेतागणहरूलाई सायद धार्जेसँग ती गीतहरू सुन्ने फुर्सद पनि यतिखेर छैन। सुने पनि कुन–कुन सुन्ने? कुन–कुन गीतहरूले आफ्ना पनि भावनाहरू बोकेका छन्? यसको त्यति मेसो उहाँहरूले नपाएको हुन सक्नुहुन्छ। त्यसैले आज यहाँ हाम्रा नेतागणहरू कुनलाई कुन गीत फिट खान्छ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : हास्य - व्यङ्ग्य | Tagged , | Comments Off on व्यङ्ग्य : नेताहरूलाई फिट खाने तीजि गीतहरू

लेख : आफ्नै देश बनाउने अवसर देऊ

~राजेन्द्र श्रेष्ठ~ हामी प्रवासी नेपालीहरूले देशप्रतिको गहिरो मायाँ र राष्ट्रिय भावनाका साथ देशको आर्थिक अबस्थालाई कमजोर बन्न नदिनको लागि रातो दिन अरबको तातो घाममा रगत र पसिना बगाई रहेको कुरात दिनको घाम जतिकै छर्लङ्गछ। हामीलाई कुनै स्वार्थ छैन ताकी हामीले देश र जनताप्रति गैरजिम्मेवार हुनु परेको होस्, हामीलाई यतिमात्र आशा छ, हाम्रो देशमा शान्ति सुरक्षाको ग्यरेण्टी होस, नयाँ गनतान्त्रीक संंविधान पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : लेख | Tagged , , | Comments Off on लेख : आफ्नै देश बनाउने अवसर देऊ

अनूदित निबन्ध : गद्दार सोलोखोभका सच्चा चेहराहरू

~त्साई हुइ~ अनु : लाल बहादुर इतिहासका नियमहरू असाध्य कडा छन्। संघर्षका संकटमय क्षणहरूमा तिनीहरूले हर किसिमका अवसरवादीहरू तथा गद्दारहरूलाई तिनीहरूको मखुन्डो हटाउन र सक्कली चेहरा उदांग पार्न निर्मम रूपमा बाध्य पार्छन्। मिखाइल अ. सोलोखोभको सम्बन्धमा यस्तै भएको छ। अक्टोबर १९६५ मा बडो उत्साहकासाथ “समाजवादी” तथा “सर्वहारा लेखक” सोलोखोभले साहित्यको निम्ति त्यो नोबेल पुरस्कार स्वीकारे जुन फ्रेन्च पूंजीवादी लेखक ज्याँ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : अनूदित निबन्ध | Tagged , | Comments Off on अनूदित निबन्ध : गद्दार सोलोखोभका सच्चा चेहराहरू

पुस्तक समीक्षा : चर्चामा रहेको पुस्तक “विश्वको इतिहास”

~शशिधर भण्डारी~ एच.जी. बेल्स १८६६ मा जन्मेका थिए। १९४६ मा उनको निधन भएको थियो। उनी अंग्रेजी इतिहासकार र उपन्यासकार तथा एकजना समाजवादी चिन्तनका साधकका रूपमा पनि परिचित छन्। ८० वर्षको उनको जीवन अध्ययन, चिन्तन र लेखनमा बित्यो। विश्वको इतिहास (A History of The World) उनको एउटा सरल तर विराट महत्व राख्ने कृति हो। अध्ययन र चिन्तनको क्षेत्रमा इतिहासको ठुलो महत्व पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पुस्तक समीक्षा | Tagged , | Comments Off on पुस्तक समीक्षा : चर्चामा रहेको पुस्तक “विश्वको इतिहास”

समीक्षा : जनवादी नाटक

~सर्वेश्वर दयाल सक्सेना~ जनवादी नाटकको अर्थ के हो? के विषयवस्तुको परिर्वतनले नै नाटक जनवादी हुने हो? के कुनै पनि त्यस्तो जनोन्मुख अर्थात् साधारण जनताका आशा, आकांक्षाहरूलाई मूर्त गर्न सक्ने नाटकलाई जनवादी नाटक भन्न सकिन्छ? कुनै पनि त्यस्तो नाटक जसले आजको सामाजिक , राजनैतिक विसंगतिहरूलाई चित्रित गर्दछ। जनवादी नाटक के हो? मेरो विचारमा होइन। राजनैतिक नाटक, जननाटक र जनवादी नाटकलाई फरक पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : समीक्षा | Tagged , | Comments Off on समीक्षा : जनवादी नाटक

समीक्षा : देशभक्तहरूमा समर्पित खण्डकाव्य “ग्रहण नलागोस्”

~गिरीप्रसाद बुढा~ आफले सिन्को नभाँच्ने तर अरूलाई भने ठूला–ठूला उपदेश दिने कोठे साहित्यकारहरू यो समाजमा धेरै भेटिन्छन्। जागिर वा कुनै पेशा व्यवसायवाट धन सम्पत्ति आर्जन गरी आफू र आफ्नो परिवारको सुख समृद्धिको सम्पुर्ण वातावरण मिलाएर क्रान्ति र संर्घषको गफ हाँक्ने यस्ता मान्छेहरूको वोलीमा विश्वास कम र अविश्वास बढी हुने कुरा स्वभाविक छ। यसको विपरित हाम्रो समाजमा कतिपय यस्ता प्रतिनिधी पात्रहरू पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : समीक्षा | Tagged , | Comments Off on समीक्षा : देशभक्तहरूमा समर्पित खण्डकाव्य “ग्रहण नलागोस्”

कविता : उठौ जुटौ प्रवासी हो

~राजेन्द्र श्रेष्ठ~ उठ जुट एक भई ए प्रवासी हा, देश निर्माण तिमिलेनै गर्नु पर्ने भो आज हाम्रो पसिनाले देश धान्दै छ हामी मिलि अधि बढे देश बन्दछ।। सडक छैन, पानी छैन, विजुलीनी छैन, विदेशीको मुख ताक्छौ बन्ने कहिल्यै होईन हाम्रो पानी हाम्रो जमिन हाम्लाई वेचिईन्छ हाम्रौ आफ्नो साधन श्रोत डलरमा किन्छ।।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : उठौ जुटौ प्रवासी हो

गजल : मराएको नभूल्नु है

~धिरेन थापा “अनुपम”~ संकटकाल लगाएर मराएको नभूल्नु है घरजग्गा खाली गरी पठाएको नभुल्नु है नोकरी खाएकै भरमा चन्दा आतंक छाउने गर्थ्यो आफ्नै लालाबालाको गास कटाएको नभुल्नु है रातैभरी कठघरामा विचारलाई निस्तेज गर्न

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गजल | Tagged | Comments Off on गजल : मराएको नभूल्नु है

कविता : कस्ती छे संघीयता?

~जीव “अजीव”~ लटरम्मै सेतै रात्तै, बुकी र गुराँस भीर–पखेरामा फक्रँदै र मगमगाउँदै गर्दा विश्व नै पटुकीमा बाँधेर मेरो सगरमाथाले मुस्कान छर्दै गर्दा देशको मूल कानुन बनाउन संविधानसभाको मञ्चन हुँदै गर्दा अनायासै बेतुकमा, बेमौसमको बाजा बनाउँदै चटकेनी बनेर मुकुन्डो धारण गर्दै नेपथ्यबाट आएकी एउटी पात्र ए हजुर, कस्तो छ हल्ला त्यता? के तपाईलाई थाहा छ–कस्ती छे संघीयता?

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : कस्ती छे संघीयता?

Poem : I Wrote Again

~Sanat Acharya~ I moved thru the Rundle in the evening’s light All shops and artists singing for my one sight I felt like writing out my worries of vain Wait! it was all golden, but it was no gold The lightings couldn’t match memories old I reached to the pen but left it closed again I plunged into the Glenelg पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : Poem | Tagged , , | Comments Off on Poem : I Wrote Again

कविता : नेपाल एकदिन फर्कन्छु

~अनन्त अर्याल~ नेपाल एकदिन फर्कन्छु, Australiaमा रमाउन सकिन्न! संकल्प धेरै पटक मनमा आए। तर, पढाइ त पुरा होस! कलेज – डेरा, डेरा – कलेज पढाई पनि सकियो। यतिका बर्ष बिताईयो, खालि हात के जानु! नेपाल एकदिन फर्कन्छु, Australiaमा रमाउन सकिन्न!

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : नेपाल एकदिन फर्कन्छु

समालोचना : नयाँ लेखकको जन्म

~हाङयुग अज्ञात~ फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो । बार्थको लेखकको मृत्युमा हेगलको दर्शन कलाको मृत्यु र नित्सेको दर्शन ईश्वरको मृत्युले कहीँ न कही अनदेखा प्रभाव पारेको छ ।२ नित्सेले ईश्वरको ठाउँमा महामानव र हेगलले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : समालोचना | Tagged , , | Comments Off on समालोचना : नयाँ लेखकको जन्म

समालोचना : लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर

~भुपेन तामाङ~ १. विषय प्रवेश विश्वका लडाकु जातिमध्ये गोर्खा पनि एउटा हो। आफ्नो युद्ध-कौशल र शुरता-वीरता कै कारण आज पनि गोर्खा सैनिक विश्वविख्यात छन्। अङग्रेज-नेपाल युद्ध (१८१४-१५)- मा गोर्खाहरूको जोस र बहादुरी देखेर अङ्ग्रेजहरू पनि दङ्ग परेका थिए। गोर्खाहरूको यही बहादुरी र युद्ध-कौशलबाट प्रभावित भएर सुगैली सन्धिपछि ब्रिटिस सरकारले गोर्खाहरूलाई आफ्नो सेनामा भर्ना गरी छुट्टै गोर्खा रेजिमेन्ट पनि स्थापित गरेका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : समालोचना | Tagged , , | Comments Off on समालोचना : लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर

कविता : लागे झलमल घाम

~युद्धप्रसाद मिश्र~ बल्ल दबेको वर्ग हृदयमा लागे झलमल घाम हलो कोदालो हँसिया चम्के जागे कृषक तमाम ध्वस्त गर्राई दिने उठ्यो प्रण शोषकहरूका छलछाम झुपडीहरूका महासंघ भो गर्न घोर संग्राम

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : लागे झलमल घाम

पुस्तक समीक्षा : कथा संग्रह सात काँटी सलाई सम्बन्धमा

~गोविन्दप्रसाद आचार्य~ सात काँटी सलाई शिर्षकको कथा संग्रह खगेन्द्र संग्रौलाद्वारा अनुवाद गरिएको हो। जसमा चार वटा कथा संग्रहित छन्। जसमा “हाम्रा टोलीका प्रशिक्षक” र “छापामारलाई अन्न पकाउँदा” दुई कथाहरू यस संग्रहका सर्वाधिक चर्चित कथा हुन्। “सात काँटी सलाई” र “मुक्तिपथमा तीन यात्री” यस संग्रहका छोटा कथाहरू हुन्। पहिलो कथा करिब उपन्यास प्रकृतिको रहेको छ। दोस्रो कथा पनि उपन्यास प्रकृतिकै रहेको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पुस्तक समीक्षा | Tagged , | Comments Off on पुस्तक समीक्षा : कथा संग्रह सात काँटी सलाई सम्बन्धमा

छोक : शहरमा रात

~आभास~ कुकुरको एकनासे भुकाइ प्वाल पारिरहेछ मथिँगल किथ्राको किर्किर् झमझमाइरहेछ रक्सीको नशा झैँ विजुलीको तारमा बसेर

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छोक | Tagged , | Comments Off on छोक : शहरमा रात

कविता : तिमीले हेरेको क्षण

~आभास~ तिमीले हेरेको क्षण मलाई मौनता मनपर्छ मौनता सिर्जनाको प्रस्थान विन्दु यहीँबाट सुन्दर सँगीतको प्रारम्भ हुन्छ मौनता

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : तिमीले हेरेको क्षण

समीक्षा : युरोप र एसियाको नाता ब्युँझाउने शब्दकृति

~मोदनाथ प्रश्रित~ अफ्रिका, पुर्वीएसिया, युरोप र दक्षिण एसियाबासीका थरिथरी अनुहार, छालाको रंग, नाक, आँखा, रौं आदिको विविधता देख्दा पहिले धेरैलाई लाग्थ्यो यिनीहरू छुट्टाछुट्टै मूलबाट विकसित सन्तान होलान्। धार्मिक कथाहरूले बनाएका थिए – संसारका सबै मानिस मनु र शतरूपा वा एडम र इभका सन्तान हुन्, तर यो धेरैलाई पत्यार लागेको थिएन। जब बिज्ञानले आर्य, मंगोल, आस्ट्रिक, द्रविड सबका आदिम पुर्खाका जोडी पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : समीक्षा | Tagged , | Comments Off on समीक्षा : युरोप र एसियाको नाता ब्युँझाउने शब्दकृति

कविता : हेपिएका जिन्दगी

~मनु वि.क.~ हेपिएका जिन्दगीका काला दिन कति कति नहुनु र रुनु उसका भाग्यका मति जन्मिंदैमा लेखिन्छ गरिब भन्ने नाउँ बस्ने खाने थात छैन हुन्न टेक्ने ठाउँ। चौबाटोको रात्री यात्रा काँडा विछ्याइए दोबाटोमै अलपत्र गन्तव्यहीन भए नहुनेलाई सधैभरी हेप्नेहरु खेद्छन् तिनकै घाँटी अठ्याउने काला कानुन लेख्छन्।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : हेपिएका जिन्दगी

व्यङ्ग्य : कामरेड विभिषणको डायरी

~रारा नेपाल~ उफ ! म माथि यो कस्तो धर्म संकट आइलाग्यो? मेरो यो पीडालाई जो कोहीले शायद बुझ्न सक्ने छैनन्। मन र भावना एकातर्फ ज्यान अर्को तर्फ राखेर बाँच्नु पर्ने यो कस्तो अवस्था? सिरमा सिन्दुर बल्खुको छ – मनभरि मायाँ पेसिश डाँडाको। मेरो अवस्थाको मर्मलाई बुझेरै होला पेरिस डाँडाका माऊ कामरेडले मलाई नयाँ नाम दिनु भएको थियो – कामरेड विभिषण।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : हास्य - व्यङ्ग्य | Tagged , | Comments Off on व्यङ्ग्य : कामरेड विभिषणको डायरी

समालोचना : ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण

~डा. विष्णुप्रसाद पौडेल~ सारसङ्क्षेप: प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, द्वितीय र तृतीय महत्त्वका निबन्धमा छुट्याइएको छ । छुट्याउने आधार विषय र विचार वा भावको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : समालोचना | Tagged , , | Comments Off on समालोचना : ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण

समालोचना : देशपरदेशका तस्वीर

~युवराज नयाँघरे~ सम्झना गर्छु त्यो पहिलो पाइलोलाई १ पाइलासँग आउने मनग्गे कुरा छन् । ‘घुम्’ शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । यात्रा त्यही सर्न्दर्भले जोडिएर आउने पक्ष हो । यात्रा, नियात्रा, यात्रा-संस्मरण, यात्रा-वर्णवा यात्रा-निबन्ध यी सबै शब्दले अँगालेको सारभूत भाव हो- घुमाइ अनुभूति । नेपाली साहित्यमा यसको उठान बिन्दुको इतिहास छन् पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : समालोचना | Tagged , , | Comments Off on समालोचना : देशपरदेशका तस्वीर

समालोचना : कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना

~केदार ‘संकेत’~ ‘हामी वीर छौं, तर बुद्धु छौ हामी बुद्धु छौं र त हामी वीर भयौं…..- भूपी शेरचन कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्फ अवतरण गरेको छु । आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा निकाले पनि ठयाक्कै सकिहाल्ने जाँगर भने विभिन्न कारणवस अल्झेर बसिरह्यो । तर निकै जाँगर चलेको छ आजकल । धेरै नसकेका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : समालोचना | Tagged , , | Comments Off on समालोचना : कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना

छोक : हराएको कविता

~आभास~ मलाई सम्झना छन् मृगका जस्ता त्यसका आँखा र तिनबाट मैले चियाएका दृश्य सम्झना छन् त्यसका सुकोमल औँला

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छोक | Tagged , | Comments Off on छोक : हराएको कविता

कविता : दुःखको आगो बल्दैछ

~दिपेन्द्र घिमिरे ‘तरंगी’~ जनतालाई छ पीडा, नेतालाई मस्ति छ प्रायः हाम्रो देशमा झुपडीकै बस्ति छ।। गरीब काम गर्दैछ पसिना धारा चुवाई। बस्दैछ अझै सामन्ती गरीब जनतालाई रूवाई।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : दुःखको आगो बल्दैछ