हाम्रो कोशिश

साहित्य सङ्ग्रहालय सम्पूर्ण रुपमा अव्यवसायिक वेबसाईट हो । यसको एक मात्र उद्देश्य छरिएर रहेको साहित्यिक रचनाहरु एक्कै थालोमा सङ्ग्रह गरेर पाठक समक्ष सजिलै पुर्‍याउनु हो । गुमनाम साहित्यकार देखी प्रख्यात साहित्यकार सम्म, नयाँ रचनाकार देखी स्थापित रचनाकारहरु सम्मका सृजनाहरु संकलन र प्रकाशन गर्दै जाने हाम्रो धेय हो । यहाँ हामी नेपाली भाषाका बिभिन्न विधामा रचिएका साहित्यिक लेख-रचनाहरु पस्किदै आईरहेका छौं । कुनै कारणवश रचनाकार स्वयंले रचना यहाँबाट हटाउन आग्रह गरेमा हामी सो रचना तुरुन्त साहित्य सङ्ग्रहालयबाट हटाएका र हटाउने पनि छौं ।

तपाइँ पनि kritisangraha@gmail.com मा अथवा ‘नयाँ रचना पठाउनुहोस्’ को मध्यमबाट आफ्नो साहित्यिक लेख-रचना तथा सल्लाह, सुझाव या गुनासो पठाउन हुन बिनम्र अनुरोध गर्दछौं ।

We are going to publish as many Nepali Literature articles as possible on our wall . Please if you want to send new literary creation or if you have any suggestions do let us know in kritisangraha@gmail.com or via  ‘नयाँ रचना पठाउनुहोस् . This is a positive step towards letting all the people to be in touch with Nepali Literature in one place .

– आविष्कार
साहित्य सङ्ग्रहालय
In Twitter : @sahityasangraha
In FB : Facebook

9 Responses to हाम्रो कोशिश

  1. Bhattarai says:

    euta budo violen aashavari ka dhumna bhanne kriti paune paye sarai aavari hune thiye

    • भट्टराई-ज्यू ,

      “एउटा बुढो भोईलेन आशा भरीका धुम्न ” कस्को कृति हो ? कृपया यसको बारेमा अलिक बढी जानकारी गराइदिनु भये खोज्नमा सजिलो हुन्थ्यो ।

      – संग्रहालय

  2. Hari phuyal says:

    Sahitya sangralaya mero aklo panko sathi vayeko sathi matra navanauki yo akdai milne sathi vayeko nepali sahitya parti ak damai ruchi vako manchhe ma yaha padna pauda ak damai khusi lageko ajai naya naya sirjana ani naya naya kirti haru paskidai janu hula taki aagami din haruma ajai fastaudai jawos . Dhanyabad

  3. Naresh Chudal says:

    I used to read free english novels n short story in the website http://www.onlineliterature.com some two years ago..I have never thought of any sites for Nepali literature..Upon random searching I found sahitya sangrahalaya. This is ofcourse a good endeavor for the overall development of Nepali language n its literature. There are a good many short stories in this sites. Some of them r really good. I would be very grateful to admin if you add some of Khagendra Sangraula’s works.

  4. Hom Suvedi says:

    तपाई‌काे याे नेपाली साहित्य संग्रहालयमा मैले अहिले मात्र प्रवेश गरकाे हुँ । तर यहाँकाे लेखाइ हेर्दा मलाई सारै लाज र दुःख लाग्याे । कम से कम विषयसूचीसम्म ता शुद्ध गर्नु होस् । सहयाेग चाहिए मसँग इमलमा सम्पर्क गर्नुहोला ।

  5. gaurab bidari says:

    maile khojeko rachana haru ta kei pani paauna sakina ta …..yesko kaaran k hola ? puraana sthaapit sahityakaar ko rachana haru yesmaa samaabes xainan ra ?

    • Editor says:

      गौरब ज्यू,

      प्रतिकृयाको लागि धन्यवाद । सम्पूर्ण रचनाकारका रचना सङ्ग्रह-सङ्कलन गर्न समय लाग्छ नै, तपाईंहरुको मद्दतको आशा राखेको छु । धेरै पुराना एवम् नयाँ साहित्यकार “सङ्ग्रहित स्रष्टा”मा सङ्कलन गरेको छु । कृपया तपाईंले खोज्नुभएको रचना कुन हो लेख्नु होला, म सङ्कलन गर्ने कोशीष गर्ने छु ।

      – आविष्कार
      साहित्य सङ्ग्रहालय

    • Editor says:

      Gaurab ji, Kun ra kasko rachana khojnu bhayeko ho kripaya prasta pardinu bhaye khojna ra sangraha garna madatpugthyo.
      – Abiskar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.