sahityasangraha.com
कविता : १४ फेब्रुवरी - साहित्य सङ्ग्रहालय
~प्रेमा शाह~ माया पोख्नलाई बहानानै चाहिन्छ र ? माया श्रीँगार्न पर्व नै चाहिन्छ र ? मुस्कान स्विकार्न , ढुकढुकी सीत लयबद्ध हुन किन चाहिन्छ अनुमती ! मन, न ब्यारेक – न युद्धरत सिपाही न सिमाङ्कन छ यसको , न सङियता … Continue reading →