sahityasangraha.com
कविता : प्रणय ! - साहित्य सङ्ग्रहालय
~सङ्गम घर्ती~ सनट्न्न अँध्यारोमा जूनकिरिको धिपिक्क मधुरो प्रकाश जो तिम्रा प्रेमपथमार्ग को निमित्त अनब्रत जलिरहयो दिप सरि अनि लोलाएका बैसका उमङ्गहरु मुटुको धमनी बाट कुदेका रक्त शिराहरु ले सेता गुलाब रङ्गिन पारी युगौदेखी तिम्रो खातिर सम्हालेर राखेको यी हजारौं हजार … Continue reading →