गीत : माया गर्छु तिमीलाई

~केशर देवकोटा~

माया गर्छु तिमीलाई
अरु कुरा के भनुँ ।

आफ्नो भन्ने तिमीलाई
बिर्सुँ म कसरी ?

तिमी भन मीठा कुरा
म सुन्ने गर्छु ।

अँगालोमा तिमीलाई
बाँधुला सधैँभरि ।

माया गर्छु तिमीलाई
अरु कुरा के भनुँ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली गीत | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *