मुक्तक : मन पराउने चाहिन्छ

~दिपक घर्ति मगर~Deepak Gharti Magar

काली वा गोरि मन पराउने चाहिन्छ.
सदा मेरो यादमा.. हराउने चाहिन्छ .
रुप रङ्गमा होईन दिलमा बस्नु पर्छ..
गल्ती गरेको बेला कराउने चाहिन्छ

नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : मुक्तक | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *