sahityasangraha.com
कविता : दर्पण - साहित्य सङ्ग्रहालय
~बिमल गुरुङ~ अथाह गहमा अबीर छर्केर चट्टानको तटिनीमा नाच्दा नाच्दै सहाराजि डिलमा लालीगुराँस रोपेर निर्मल निर्मल् गंगाजल रकेटबाट खसाउँदा खसाउँदै आकृतिहिन मानब आकृतिहिन पञ्जामा अभौतिक ग्रह, नचाउनु/हुत्याउनु किन नपरोस् म एउटा आवाज बोल्छु, ‘स्वतन्त्र!’ लँगुरबुर्जाको गोटी घोल्दै एकछिनपछि पछारेर त्यसका … Continue reading →