sahityasangraha.com
गीत : वलिरहूँ म बलिरहूँ - साहित्य सङ्ग्रहालय
~माधवलाल कर्माचार्य~ भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ ! प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस, गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्, भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ ! छुट्टिने कालो विदाको मन्द हाँसो झैं बलूँ, तिमिरको साम्राज्य … Continue reading →