sahityasangraha.com
कविता : उफ् ! - साहित्य सङ्ग्रहालय
~नबराज घिमिरे~ तिमीहरूलाई दास हुन मन लाग्यो, कुनै स्वरुपलाइ पुज्न मन लाग्यो हो? तेसैले त मुर्ती काेर्यौ, देवता सम्झेर । केका लागि कोर्यौ? बिश्वासका लागी । आस्थाका लागी । सत्मार्गका लागि। तर आज यो देशमा, गधा पुज्न मन लागेको छ, … Continue reading →