कविता : सहिदको आत्मा दुखेको छ की ?

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

यता कतै भेटिन्छ कि सहिदका डोवहरु
त्यहि डोवमा टेकी टेकी गन्तब्यमा पुगीन्छ की
सहिद र सहिदकाजस्ता राष्ट्रभाव भेटिन्छ की
हेर्दै होलान् क्षीतीजबाट चर्तिकला हामीहरुका
देशको माटो हातमा लिई कसमखाने छन् कि अरु
हासि हासि मृत्युवरण गर्ने
धर्मभक्त गंगालाल शुक्रराज दशरथचन्दको्र शहादत मेटिन्छकी
सहिदका परिभाषा शब्दकोषमा भेरिन्छ की
एक थु“गा फूलले सहिदको तृष्ण मेटीन्छकी ?
सहिदको रगतमा टेकी टेकी सत्ताको चढ्यौ भ¥याङ
सत्ता सञ्चानमा चुक्दाखेरी सहिदको आत्मा दुखेको छ की

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *