गीत : पागल नठान मलाई

~रुमानी राई~rumani-rai

भावनामा बिगरहेछु म बादल नठान मलाई
तिम्रै नाम जपिरहेछु म पागल नठान मलाई ।

अँध्याराेलाई कुल्चिएर जुनेलीमा जून झुलेकाे छ
मनकाे उजाड वगैंचामा सुन्दर फूल फुलेकाे छ
त्यही जून हेर्दै टाेलाउँदै त्यै फूल चुम्दै रमाउँदै
तिमीलाई सम्झिरहेछु म पागल नठान मलाई ।।

हृदयकाे पानाभरि तिम्रै तस्वीर सजाउनलाई
हाम्राे चाेखाे िपरतीकाे प्रीत अमर बनाउनलाई
क्यान्भासमा रंग भर्दै शब्द शब्द भाव रसाउँदै
तिम्रै गीत लेखिरहेछु म पागल नठान मलाई ।।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.