sahityasangraha.com
गीत : रातभरि रोएँ म त शीतभरि रोएँ - साहित्य सङ्ग्रहालय
~सुमन पोखरेल~ रातभरि रोएँ म त, शीतभरि रोएँ आँसु लुकाई परेलीमा गीतभरि रोएँ एउटा काँडा रोपिएछ मनको मझेरीमा त्यही काँडा बिझाउँछ सँधै अँधेरीमा घाऊ जस्तै चहर्‍याउने प्रीतभरि रोएँ आँसु लुकाई परेलीमा गीतभरि रोएँ दिन पनि रात पनि, उसकै यादको बर्को … Continue reading →