sahityasangraha.com
गजल : गाउँ घरमै रमाउँछु - साहित्य सङ्ग्रहालय
~अमृत सिङ थिङ~ गाउँले छोरो परें म त गाउँ घरमै रमाउँछु गाई अनि भैंसी पाल्छु ठेकिमा दही जमाउँछु लेकमा छ घर बारी, हजुर गैरी बेंसी खेत कुटो कोदाली खन्दा खन्दै जोत्न हलो समाउँछु वन भिर पाखा डुल्छु दाउरा घाँस काट्नलाई … Continue reading →