sahityasangraha.com
कविता : नयाँ आगो - साहित्य सङ्ग्रहालय
~हरिहर तिमिल्सिना~ झोसेर आगो आफ्नै पुच्छरमा जलाइरहेको छु आफ्नै लङ्का मलाई मान्छे बनाउने पुर्खाहरू माफ गर– म पनि आज बाँदर भएको छु ! यो राज्यको टाउको खाल्डोबाट कहिल्यै माथि उठेन उग्राइरह्यो सुनको भाँडोमा भुस्सा भोजन गरेर नरबाट बाँनर भएको ‘म’ … Continue reading →