गीत : तिम्रो पछ्यौरी

~विपिन किरण~

तिम्रो पछ्यौरी उडायो हावाले मैले छुन सकिन
त्यै हावा जस्तै बैमानी पनि म त हुन सकिन

लजाऊ तिमी भुतुक्कै, म हेर्छु तिम्रो लाज
लज्जावती फूल पो हौ कि, छोएर हेर्छु आज
इशाराले डाक न
नजरैमा राख न

मन पर्यो मलाई तिमी, तिम्रा ती आनिबानी
तिमी देऊ तिम्रो एकैपल, म दिन्छु जिन्दगानी
मौनता खोल न
केही त बोल न

शब्द – विपिन किरण
स्वर – उदित नारायण झा
संगीत – महेश खड्का
एल्बम – पछ्यौरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *