छोक : …रहेछ विदेशमा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

आफ्नै खुट्टाले नहिड्ने
रहेछन् पिलन्धधरे राजनीति जमात
जनमतको कहिलै नगर्ने सम्मान
तेल पानीको सम्वन्ध
अब जनता नेतामा
किन दिनु पर्‍यो भोट
सत्ताको चावी रहेछ विदेशमा

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छोक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *