छोक : हरफ थपिदेऊ भूपि

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

बारम्वार लेख्दै आयौ भूपि
बन्दैन देश दुईचार सपुत मरेर नगए
कहाँ छौ भूपि अवतरित होऊ
यो पुण्य भूमिमा
त्यसमा एक हरफ थपिदेऊ भूपि
बन्दैन देश भ्रष्टाचारी मरेर नगए ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छोक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *