मुक्तक : विश्वास गर

~दिपक घर्ति मगर~Deepak Gharti Magar

माया अनि ममताको खानि बनाएर..
राख्ने छु यी आखामा नानि बनाएर.
विश्वास गर ए मेरो सानू जीवन भरि..
सजाउछु यो दिल भित्र रानी बनाएर.

नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.