sahityasangraha.com
गीत : शहर बस्ती डुल्दै हिँड्छु - साहित्य सङ्ग्रहालय
~प्रमोद ढुङ्गाना~ गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छु जिन्दगीको गीत गाउँदै हिड्ने मेरो काम ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम मेरो जात मान्छे नै हो अर्को कुनै जात छैन कर्म नै धर्म ठान्छु अरु केही जान्या छैन निदाउनेलाई … Continue reading →