छोक : देश नै थला पर्‍यो

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

अब फाट्ला बादल भन्थें
झन् कालो हुँदै देशलाई ठाक्यो
आखिर सबै झूटो रहेछ
एक अर्काका माया पिरतीका कुरा
सम्मोहन एक अर्काको
आखिर लक्ष्य जोगाऊने बिराशतको
ठाडो मुखगरि थुकदाखेरि
आफ्नै जिऊमा थुक खस्यो
कसलाई के के भनौं
अन्ततः देश नै थला पर्‍यो

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छोक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *