कविता : पद

~हरि अधिकारी~hari-adhakari

के हो पद ?
अनी कहा हो पद ?
थाहा छैन मलाई
वाह वाह कस्तो मज्जा को पद प्रधान मंत्री, सेना पति ,राष्ट पति ,बिबिध पद ,
किन हो त्यों पद ?
थाहा भयन मलाई !
हो मात्र रहेछ पद नाम को लागी
हैन रहेछ पद काम को लागी !
वाह वाह सकिन मैले कस्तो पद भनेर छुटाउन को लागी ?
किन हो भनेर छुटाउन को लागी , मात्र मैले सुनेको पद
देखेको छैन आझ सम्म मैले त्यों पद|
अचम्म को नै हुदो पो रहेछ त्यों पद .
बिचरा छ है त्यों पद |
.. चुक्क चुक्क गर्छु आफु नै भित्र
अनी घोत्लिंछू |

एक पद अनी धेरै जना को मुख
वाह वह ! बिचरो पद ….
कसरी हुन्छ त्यों पद सबैलागी
मात्र एक जनाको हुन्छ ए़क पद |
पद नि धेरै हैन मात्र एक पद , बिहान तेहि पद
अनी बेलुका साइली को भटिमा तेहि पद |
वाह वाह मात्र कुरो हुन्छ तेहि पद !
पद नै पद को यो संसार हुने छ भने के गर्थिया होला यी बकुम्फुस हरु
मात्र मरेका छन र मारेका छन बिचार हरु लागी
…… त्यों पद को लागी |

वाह तिमी महान छऊ भन्दिनु रे है ति पद का लोभी हरु लागी | २
हामी बिवस छौ तिमी हरु का गुण गान गाइ दिन को लागी …
यदि तिम्रो गुण गान गाइन भने तिमी लागी
म माथी रिस उठेर आउने छ |
अनी आखा को छडके हेर्ने नै छौ |
पद को लागी मित्र गुमाउन तयारी है तिमी
. नाता गोता हैन मात्र पद अनी सबै को नमस्ते लिन दाऊ
वाह वाह महान बिचार छ यी पद वाला को …….
भुस्या कुकुर जती को हैन भन्ने सोचेको छैन है पद
काम पछि को नै हो पद . नाम को लागी हैन पद
गर काम लिग पद |
र लेख नाम ………….
मात्र काम अनी नाम
पद पद खोई कहा छ पद?
बिना काम र बिचार को पद बिचरा हरु है …..
“हरी ”

(स्रोत : Dhadingonline)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.