sahityasangraha.com
छन्द कविता : गाड़ी पुरानो भयो... - साहित्य सङ्ग्रहालय
~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित ऐना हेर्दछ बार बार मुखमा देखिन्छु राम्रो भनी, गाला खुम्चिसके फुल्यो शिर सबै कालो दले तापनि। पोता दागहरू मुहारभरि छन् काका र जीबा भयो, तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।01। फोटा हेर्छ … Continue reading →