sahityasangraha.com
गजल : तिमी ठूला राजधानी - साहित्य सङ्ग्रहालय
~केडी रेम्नीसीङ~ म त मात्र सानो जिल्ला तिमी ठूला राजधानी, आज छु मोफसलमै भोली पुगुँला राजधानी । पखेरोको पाखे भएँ तिम्रो सामु आजसम्म, मोफसलकै भरमा चल्ने लुला राजधानी । सबैलाई लोभ्याउँदै आँपैm तिर तान्ने गर्छौ, तिम्रो छेउ आए देख्छन् धुलैधुला … Continue reading →