बाल कविता : चेलीबेटी बेचबिखन

~नेहा अग्रवाल~

आज हामी गर्छौं समाजमा चेलीबेटीको काम
थाहा छैन के हुन्छ त्यसको परिणाम

कसैको खुट्टा समात्छौं, कसैको हात
लैजान्छौं कसैको जितेर आत्मविश्वास

आउाछिन् तिनीहरू हर्षको आशामा
तर थाहा हुादैन के हुन्छ त्यसको पासामा

सहेर कैयौं कष्टहरू,
के थाहा हुन्छ हर्षका बादलहरू

यसरी उसरी कसरी के गर्दैनन् चेलीसाग
तर कोहीलाई फुर्सद छैन उसको दु:ख बुझ्न

यताउता कताकता हुादैन चेलीको मान
यसरी नै हुन्छ चेलीबेटी बेचबिखनको काम

– कक्षा: १०, माउन्ट एडमन्ड मावि

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.