sahityasangraha.com
छन्द कविता : महाकाव्य को सपना - साहित्य सङ्ग्रहालय
~कृष्णशरण उपाध्याय~ छन्द : भुजङ्गप्रयात चहारेर डाला मुना फूल पात ! म लेख्दै छु संसार का व्यर्थ बात !! कुरा सत्य देख्थें म द्रष्टा भएमा ! महाकाव्य लेख्थें म स्रष्टा भएमा !! महाकाव्य लेखूँ त लेखूँ म यस्तो ! … Continue reading →