sahityasangraha.com
बहरबद्ध गजल : कहाँ खाेजिएन ? - साहित्य सङ्ग्रहालय
~जीवराज बुढाथोकी~ सवै ठाउँ माया, कहाँ खाेजिएन ? जहाँ खाेजुँ भन्थें, कहीं भेटिएन । अधूराे रह्याे त्याे, अपेक्षा सधैंकाे, नभेटे नि चित्त, बुझेकाे थिएन । भयाे त्याे नचाही, लहड्मा कसैकाे, विनाकाम दाैडैं, कुनै साेचिएन । कसैसंग मागें, कसैसंग साेधैं, दिनेसंग … Continue reading →