sahityasangraha.com
कविता : एक सुन्दरी च्यामिनी - साहित्य सङ्ग्रहालय
~लक्ष्मी प्रसाद देवकोटा~ क. स्याबास क्या ढकमक फुली ! दिव्य अपवाद ! संगमरमरमा ढली छौ धन्यवाद ! ख. वीरताको चरमचुली यो जनानी ! कुन कविले गायो फुली यो कहानी ए कुजात रानी ! ग. गन्ध, मलले व्योम छुन्न, नर कुहुन्न … Continue reading →