sahityasangraha.com
गीति कविता : अरुको दुखमा - साहित्य सङ्ग्रहालय
~दिलिप योन्जन~ अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए ! बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने आफु रुई आफ्नो खुसी, आसु सरी बाड्नु पर्ने सबले देख्छ हासो खुसी, बाचेकोछु पल-पल … Continue reading →