कविता : स्वदेशको समझनामा

~रबिन पुरि~

स्वदेश छोडे , प्रदेश पुगे रहर थिएन !
स्वदेसी थीए , प्रदेशी बन्ने चाहन थिएन !!
प्रभासमा बसे , आमालाई सम्झे , आमालाई पाइन !
बाबालाई सम्झे , दादालाई खोजे , कोही पाएन !!

बिदेसी भेटे , स्वदेशी खोजे कहिलै पाइन !
मान्छेहरु देखे , मित्र भेटे , मित्रता थिएन !!
मान्छेहरुको हुल धेरै हुन्थे , आफन्त मिल्दैन थिए !
प्राए सबै मान्छे जाली र फट्टा भेटिन्थे !
सहयोगको नाटक गरी , सबै लुटिदिन्थे !!

मुस्लिम्का चर्ज देखे , मन्दिर खोजे कतै पाइन !
गुम्बा , चौतारी र देउराली रोजे काही पाइन !!
बिदेसी चाड पर्व र बिदा धेरै आउथे
औसी , पुर्णीमा र पञ्चयमी कहिलै आएन !!

मैले सम्झे मेरै देश , मेरै स्वदेश !
मेरै सिखर अनी मेरै प्रदेश !!
स्वर्ग जस्तै प्राण भन्दा प्यारो मेरै नरेस !
आमाकै काख जस्तै , हिमालको देश !!!

रबिन पुरि
हाल प्रदेश

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *