sahityasangraha.com
कविता : म आधुनिक पत्रकार - साहित्य सङ्ग्रहालय
~वि.के. पाण्डे~ म आधुनिक पत्रकार सडक छापलाई महलछाप बनाई दिन्छु मूर्खलाई विद्वान बनाई दिन्छु विद्वानलाई लठ्ठु घोषित गरिदिन्छु यसको लागि मेरा मालिक पत्रकारको मन खुसी भएको हुनु पर्छ अथवा मेरो घरमा तिम्रो लक्ष्मी माताकी जय ! भन्ने फोन आएको हुनुपर्छ … Continue reading →
Editor