कविता : सिमानाका डिलहरु

~विजय चालिसे~

ऋषिमन सामु छन् सिसीमन लम्पसार
अनावरण तिनका इच्छा सवासुन्दरीको स्पर्शसार
सिके,डिके खटिएका छन् राजेन्दरहरुका गणसेना
लाल बनी ती कोतर्दैैछन् सिमानाका डिलहरु
भो कति नांगो नाच नाच्छौ बन्दै अरुको कठपुतली
अलिकति पनि के घिन लाग्दैन, देखि आफ्नो त्यो कर्तुत।

This entry was posted in कविता and tagged . Bookmark the permalink.