sahityasangraha.com
गीत : मेरो पछयौरी! - साहित्य सङ्ग्रहालय
~निश्चल काउचा~ साउने सिमसिम झरीले कान्छा भिज्यो मेरो पछयौरी! आजभोली लाग्दैन बाडुल्की कतै मलाई भूलीसक्यौकी !! नलाउनु रैछ टाढाको माया भेटघाट हुन गाह्रो भो ! पल पल याद आईरहने मन बुझाउन साह्रो भो !! सल्लेरीमा सिरीसिरी हावा चल्यो मन मेरो … Continue reading →