sahityasangraha.com
गजल : पिडाहरू लुकाइन्छ - साहित्य सङ्ग्रहालय
~रामशरण श्रेष्ठ~ हासेर दुख पिडाहरू लुकाइन्छ। यस्तै जीन्दगी चित्त बुझाइन्छ।। परदेशको बसाइ भन्नु यस्तै रैछ बेदनाहरू पोख्न आखा रसाइन्छ। जल्दैछन रहरहरू,,मर्दैछन सपना दामी छ यार भनी गफ लगाइन्छ ।। दिन काटन गार्हो पराइ भुमीमा बाध्यता छ यस्तै मन बहलाइन्छ ।। … Continue reading →