sahityasangraha.com
कविता : निषिद्ध प्रदेश - साहित्य सङ्ग्रहालय
~चन्द्रबहादुर थापा~ निषेध छ तिमीलाई आउन मेरो प्रदेशमा प्रीत लाउन आयौ भने द्वारमा छ भाला छ बाटोमा बम पाइलै नहाल। सम्बन्ध गाँस्न यहाँ पाइदैन त्यो लोकतन्त्र यहाँ चाहिदैन अलग्ग टुक्राको छ माग मेरो म मात्र बाँच्ने चाहना छ मेरो। विच्छिन्न … Continue reading →