छोक : तिमीले

~कुन्दन काफ्ले~

वैशालु नजरको पासोमा पारी, कायल बनायौ लजाई तिमीले ।
म भोको मायाको के नै गर्न सक्थें, बादल बनायौ गलाई तिमीले ।
प्रेममा अन्धो भएर गएसी, घायल बनायौ रमाई तिमीले ।
कलंकको उल्टै गुथाएर पगरी, गाजल बनायौ जलाई तिमीले ।
धोका र घात दिएर आखिर, पागल बनायौ मलाई तिमीले ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.